08/09/2026
जेन्जी शहीद दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण जेन्जी युवा पुस्ता तथा राष्ट्रप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
देश, परिवर्तन र न्यायका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।