New Star English School

New Star English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Star English School, Education, Haldibari-5, Jhapa, Jhapa District.

शिक्षाकाे ज्योति छर्नुहुने सम्पूर्ण आदरणीय गुरुहरूप्रति उच्च सम्मान तथा अमिट सम्झना साथै गुरुपूर्णिमाको हार्दिक मङ्गलमय ...
29/07/2026

शिक्षाकाे ज्योति छर्नुहुने सम्पूर्ण आदरणीय गुरुहरूप्रति उच्च सम्मान तथा अमिट सम्झना साथै गुरुपूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना।

बर्खे बिदा सम्बन्धि सूचना
19/07/2026

बर्खे बिदा सम्बन्धि सूचना

01/05/2026

भगवान् गौतम बुद्धको २५७० औं जन्म जयन्ती तथा चण्डीपूर्णिमा उँभौली पर्वको सम्पूर्णमा हार्दिक शुभकामना !

28/04/2026

जरुरी सूचना!!!
आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू!!
भोलि बैशाख १५ गते मंगलबारका दिन देखि भर्ना अभियान सँगसँगै विद्यालयका अन्य गतिविधिहरू सञ्चालन हुने भएको हुँदा कक्षा नर्सरी देखि कक्षा: ८ सम्मका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई नियमित रुपमा विद्यालयमा उपस्थित हुन हार्दिक अनुरोध छ।

नाेट: बिगत कै समय तालिका अनुसार नै स्कूल बस आउने सम्बन्धित सबैमा जानकारी गराइन्छ।

27/04/2026

सूचना !
यस न्यू स्टार इङ्लिस स्कुल, हल्दिबारी झापामा विद्यार्थी नयाँ भर्ना प्रक्रिया तथा विद्यालय सञ्चालन मिति २०८३/०१/१५ गते मंगलबारका दिन देखि हुने ब्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।

सबै विद्यार्थी भाई बहिनीहरूलाई पहिलो दिनदेखि नै नियमित रूपमा कक्षामा उपस्थित हुन साथै आवश्यक पाठ्यपुस्तकहरुकाे व्यवस्था गर्न विशेष अनुरोध गरिन्छ।
नाेट : कक्षा ८ मा अध्ययनरत छात्रा छात्रहरू भने अतिरिक्त क्रियाकलापको लागि आज देखि नै उपस्थितिको लागि अनुरोध छ।

विद्यालय प्रशासन


बार्षिक परीक्षाको नजिक (Result) सार्वजनिक सम्बन्धि अत्यन्त जरुरी सुचना!
10/04/2026

बार्षिक परीक्षाको नजिक (Result) सार्वजनिक सम्बन्धि अत्यन्त जरुरी सुचना!

19/01/2026

भोलि मिति २०८२ माघ ६ गते मंगलबारका दिनदेखि विद्यालयकाे पठनपाठन पूर्णरुपले सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

19/01/2026

सोनाम लोसारको सु-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने यहाँहरु सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

19/01/2026

आदरणीय अभिभावक ज्यू,
यस न्यू स्टार इङ्ग्लिस स्कूल हल्दीबारी-५ भाषामा प्ले ग्रुप (प्रि-प्राइमरी) कक्षाको लागि सिमित सिटमा भर्ना खुलेको ब्यहोरा सादर अनुरोध छ।



#

01/01/2026

अंग्रेजी नयाँ बर्ष २०२६ को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

Address

Haldibari-5, Jhapa
Jhapa District
0011154

Telephone

9804965873

Website

Alerts

Be the first to know and let us send you an email when New Star English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category