NEB has published the Class 12 Result….
Vidyodaya shishu sadan -gauradaha
Here we are for your complete education.
24/07/2025
Please open the video, like and share ❤️
प्रतियोगी नं : ११ जेसिका खतिवडा कक्षा १० विधोदय मा वि, गौरदह-०२
SEE-2081 को नतिजा अनुसार ग्रेड वृद्धि परीक्षाको तयारीमा रहनु हुने विद्यार्थी भाइबहिनीहरुको लागि निशुल्क कोचिङ तथा तयारी कक्षा यहि मिति २०८२/३/२९ गते आइतबार देखि नियमित सन्चालन हुने सहर्ष जानकारी गरिन्छ।
स्थान :- बिद्दोदय कलेज गौरादह २ झापा
समय :- बिहान ६:१० बजे देखि
सम्पर्क न. 9852683616
09/07/2025
आज मिति २०८२ असार २५ गते बुधबार का दिन बिद्दोदय कलेजमा कक्षा ११ को नया भर्नाको लागि सन्चालन गरेको प्रथम पटकको प्रवेश परीक्षामा तपसिल बमोजिमका विद्यार्थीहरु सफल भएको ब्यहोरा जानकारी गरिन्छ।
सफल भएका सम्पुर्ण विद्यार्थीहरुलाइ बधाई साथै कक्षा ११ को नया कक्षा सन्चालन र कक्षा १२ को समेत कक्षा सन्चालन आगामी २०८२ असार २९ गते आइतबार देखि बिहान ६:१० बजे बाट नियमित पठनपाठन सन्चालन हुने ब्यहोरा जानकारी गरिन्छ।
World Environment Day 2025 🌎
Class 1 to Class 4 students at Damak Fun Park Vidhyodaya Shishu Sadan
03/02/2025
सरस्वती पुजा 2081
अक्षरारम्भ
श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको अक्षरारम्भ गर्ने दिन-२०८१अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन ! Vidhyodaya Shishu Sadan
02/02/2025
हार्दिक निमन्त्रणा
श्री विधोदय मा वी.गौरादह-२ मा भोली मिति २०८१ माघ २१ गते सोमबारका दिन विहान ८:१५ बजे सरस्वती पूजा कार्यक्रममा उपस्थित भई पूजा साथै प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्ण सरोकारवाला ज्युहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।
साथै उक्त अवसरमा बिशेष छुटमा अक्षर आरम्भकाे सुवर्ण अवसरमा सहभागि हुन सवैमा जानकारी गर्दछौं ।
विद्यालय परिवार
गौरादह-2, झापा
सम्पर्क : 9844677718 , 9852683616
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Gauradaha
Jhapa District
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 15:00 |
| Sunday | 06:00 - 17:00 |