Kala Ghar

Kala Ghar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kala Ghar, Anarmani/4, Jhapa District.

Vote for Ram Limbu
23/11/2019

Vote for Ram Limbu

Student studying
04/08/2019

Student studying

07/04/2018
12/09/2017
Still life study
07/08/2016

Still life study

18/12/2015
22/07/2015

१ नेपाल लाई हिन्दू राष्ट्र बनाउने कि
हटाउने यसमा जनमत संग्रह हुनुपर्छ ।
२. भौगोलिक हिसाबले हिमाल पहाड तराई
लाई छुने गरी ५ प्रदेश बनाउँदा राम्रो
हुन्छ र प्रदेश को नाम देश को पहिचान
झल्किने जस्तै सगरमाथा ,गौतम बुद्ध
आदि इत्यादि नाम बाट राक्दा उचित
हुन्छ ।
३. ६०१ सभासद संख्या खारेज गरी बढी
मा २०० सम्म हुनु पर्छ ।
४. युवा नेतालाई अवसर दिने ६५ बर्ष
नागेका बुढा नेता लाई सल्लाहकार
बनाउने व्यवस्था गरिनुपर्छ सबै दलमा ।
५. बेरोजगार युवाहरूलाई बेरोजगारीको
भत्ता हैन देशमा रोजगारिको अवसर
दिइनु पर्छ ।
६. मृत्यु दण्ड को कानुनी व्यवस्था
भ्रष्टचारी र बलात्कारी लाई फाँसी चोर
फटाह हरुलाई कम्ती मा ५ बर्ष जेल
सजाय अनि श्रम दान गराउने व्यवस्था
हुनुपर्छ ।
७. भारत जान पासपोर्ट को व्यवस्था
गरी विशेष सिमा सुरक्षा गर्नुपर्छ ।
८. बंशज को आधारमा नागरिकता दिने
व्यवस्था हुनपर्छ ।
९. प्रत्क्ष कार्यकारि प्रधानमन्त्री
हुनुपर्छ ।
१०. प्रत्क्ष निर्वाचन प्रणाली हुनपर्छ

११. महिला लाई पनी रोजगारी हकमा
पुरुष सर सम्मान दिनु पर्छ ।
१२. करीब ४० लाख को हार हारी मा
बैदेशिक रोजगार मा वा अन्य कारणले
दोस्रो मुलुक गएका सम्पूर्ण नेपाली
नागरिक लाई देशमा रोजगार को अबसर
दिएर
नेपाल फर्काउने विशेष पहल गर्नुपर्छ ।
१३. नेपाल अधिराज्य को हरेक गा वि स
मा अनिवार्य मोटर बाटो पुर्याउनु पर्छ ।
१४. शैक्षिक संस्था, अस्पताल, राज
मार्ग जस्ता सार्वजनिक र अति
महत्त्वपूर्ण क्षेत्र मा बन्द हड्ताल
गर्नु न पाइने कानुनी व्यवस्था हुनुपर्दछ

१५. कसैको सहारा नभएका वृद्ध अपाङ्
असक्त लाई सरकारले नै हेर विचार गर्ने
व्यवस्था हुनुपर्छ

Address

Anarmani/4
Jhapa District
57240

Telephone

9842633626

Website

Alerts

Be the first to know and let us send you an email when Kala Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share