24/08/2026
आज हाम्रा मन्टेशरीका बालबालिकाहरूले भव्य रूपमा लाखेको स्वागत गर्दै उत्साह र सांस्कृतिक अनुभवले भरिपूर्ण दिन बिताए। आकर्षक रङ्गीचङ्गी लाखेका साथ परम्परागत संगीतको धुन 🥁 मा नाच्दै उनीहरू यस अर्थपूर्ण संस्कृतिसँग जोडिन पाए। बालबालिकाहरूको मुस्कान, हाँसो र उत्सुकताले आजको दिनलाई अविस्मरणीय बनायो।