525 नम्बर भएको bike धुलावारी धाईजन ढाट झापा मा एउटा घर मा फेला पारेको छ|? सम्पर्क गर्नु होला
9706121412
9703636394
बोल्न दे सरकार
बोल्न दे सरकार 🇳🇵
26/02/2025
बिमला बिकले साच्चै कमाल गरिन, भैसकेको गोल बचाइन 🇳🇵❤
21/02/2025
MCC
***n
21/02/2025
नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । उनले लेखेका छन्, 'प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ। शाहले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन् । उनले थप लेखेका छन्– 'कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।'
🇳🇵
बधाई नेपाल- एक खेल अघि नै नेपाल फाईनलमा पुगेको छ । नेपालमा जारी अन्तराष्ट्रिय महिला फुटवल प्रतियोगितामा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलको यात्रा तय भएको हो । अघिल्लो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेपछि नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुगेको हो । म्यानमार पनि फाइनलमा पुगेको छ । Nepali women football
🇳🇵
21/02/2025
🇳🇵 ***n
B***n said:
प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।🇳🇵
To Nepal Kp Oli
***n
21/02/2025
B***n said:
प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ।🇳🇵
To Nepal Kp Oli
***n
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Jhapa District