विद्यार्थीहरुका लागि उत्प्रेरणादायी (Motivational)
Newton's Education Academy
One of the best English Medium Secondary School from Nursery to Grade 12 in Koshi Province. It is a co-educational day-cum boarding school.
Situated in a congenial academic atmosphere, Newtown's Education Academy (NEA) started its journey in the year 2060 B.S. with the aim of providing quality education to the young generation of this era. It is a pioneering school in the pursuit of excellence in education. Its endeavour of integrating quality is reflected in its infrastructural setup and the outcome in SEE and +2 results. Life at NEA
17/08/2026
हार्दिक श्रद्धाञ्जलि!
हाम्रा अनन्य मित्र श्री प्रेम आचार्यज्यूकी ममतामयी माता चन्द्रकला आचार्यको झापा, अर्जुनधारा–८ स्थित आफ्नै निवासमा २०८३ साल साउन २८ गते भएको असामयिक निधनको विद्यालय परिवारलाई स्तब्ध एवं मर्माहत बनाएको छ।
दुःखको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ। साथै, शोकाकुल मित्र प्रेम आचार्य, उहाँको परिवार तथा सम्पूर्ण आफन्तजनप्रति गहिरो संवेदना प्रकट गर्दै यस अपूरणीय क्षति सहने धैर्यधारण शक्ति प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौँ।
विद्यालय परिवार
10/08/2026
ECA in Newton's Education Academy - 2083
“मन बिनाको धन ठुलो कि धन बिनाको मन..”
न्यूटन्स एजुकेशन एकेडेमीका विद्यार्थीहरूद्वारा प्रस्तुत लोकप्रिय गीत "मन बिनाको धन" को सुमधुर सांगीतिक प्रस्तुति!
साना-साना भाइबहिनीहरूको मीठो स्वर र सुन्दर सांगीतिक प्रतिभालाई सुनेर अवश्य पनि हौसला प्रदान गरिदिनुहोला।
SLC २०८३ को प्रमाणपत्रहरु (TMP) वितरण सम्बन्धी महत्वपूर्ण सूचना! 🔔
यस विद्यालयबाट २०८३ सालको SLC परीक्षामा उत्तिण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूका लागि एउटा खुसीको खबर! तपाईंहरूको शैक्षिक प्रमाणपत्रहरु ( TMP ) विद्यालयमा आइसकेका छन्।
अतः सम्बन्धित सबै विद्यार्थीहरूले कार्यालयमा सम्पर्क गरी आफ्नो प्रमाणपत्र बुझिलिनुहुन अनुरोध गरिन्छ।
📌 विशेष ध्यान दिनुपर्ने कुराहरू (Note):
१) विवरण फरक परेमा: प्रमाणपत्र लिन आउँदा आफ्नो विवरण (नाम, जन्ममिति आदि) फरक परेको खण्डमा सक्कलै जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
२) बाँकी रकम र दस्तुर: विद्यालयमा बुझाउनुपर्ने कुनै बाँकी रकम (यदि भएमा) र सर्टिफिकेटका लागि तोकिएको आवश्यक दस्तुर सँगै लिएर आउनुहोला।
04/08/2026
Investiture Ceremony 2083 (Grade 1 - V)
Date : 2083/04/15
Heartiest congratulations and best wishes to all our student leaders on taking up their new responsibilities!
04/08/2026
Vacancy Announcement!
कक्षा ३ का विद्यार्थीहरूले Clay Modeling Workshop अन्तर्गत माटोबाट आकर्षक फूल, फलफूल, शिवलिङ्ग तथा विभिन्न प्रकारका खेलौनाहरू निर्माण गरेका छन्।
आफ्नो सिर्जनात्मक सोच र सीपलाई उपयोग गर्दै नानीहरूले तयार पारेका यी अद्भुत कलाहरू साँच्चै लोभलाग्दा छन्।
यस्ता व्यावहारिक क्रियाकलापले नानीहरूको एकाग्रता, आत्मविश्वास र रचनात्मक क्षमताको विकासमा ठूलो टेवा पुर्याउँछ।
29/07/2026
🎉 Heartiest Congratulations !!!🎉
We are immensely proud to celebrate the outstanding achievements of our recent Grade 12 graduate from Science Group, Mr. Sanskar Bhattarai.
We are happy to announce that his Grade 12 Final GPA has improved from 3.83 to 3.88 following the Mathematics retotaling process.
Adding to this remarkable accomplishment, he has also secured Rank 90 in the Kathmandu University Common Admission Test (KUCAT)—an outstanding achievement that reflects his hard work, perseverance, and commitment to excellence.
The entire Newton's Education Academy family is proud of your success and wishes you continued achievements in your academic journey. May this milestone be the beginning of many more accomplishments ahead.
Congratulations once again !! 🎊🎓
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Birtamode/5
Jhapa District
Opening Hours
| Monday | 06:30 - 17:00 |
| Tuesday | 06:30 - 17:00 |
| Wednesday | 06:30 - 17:00 |
| Thursday | 06:30 - 17:00 |
| Friday | 06:30 - 17:00 |
| Sunday | 06:30 - 17:00 |