Siddhartha Shishu Sadan

Siddhartha Shishu Sadan

Share

"Not Failure, But Low Aim is a Crime".

Photos from Siddhartha Shishu Sadan's post 19/08/2026

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको लागि महत्वपूर्ण जानकारी ।

राष्ट्रिय परीक्षा बोर्डको बार्षिक कार्यतालिका
*कक्षा ११ को रजिष्ट्रेसन (विषय दर्ता) फारम वितरण: २०८३ भदौ मसान्तसम्म
*कक्षा ११ को विषय दर्ता फारम भर्ने अन्तिम मिति: २०८३ असोज मसान्तसम्म
*कक्षा १२ को परीक्षा फारम भर्ने: २०८३ पौष
*कक्षा १२ बोर्डको परीक्षा: २०८४ बैशाख पहिलो हप्ता
*कक्षा १२ नतिजा प्रकाशन: २०८४ असार पहिलो हप्ता
*कक्षा ११ को बार्षिक परीक्षा: २०८३ बैशाख अन्तिम हप्ता

18/08/2026

सूचना !!!

कक्षा १० र कक्षा १२ को मौका परीक्षा 2083 को नतिजामा उत्तीर्ण भएका विद्यार्थीहरूको मार्कसिट तथा प्रमाणपत्र विद्यालयमा आइसकेको हुनाले उक्त मार्कसिट तथा प्रमाणपत्र बुझिलिनु हुन र विद्यालयमा बुझाउनुपर्ने कुनै शुल्क (बाँकी भएमा) बुझाइ उक्त मार्कसिट तथा प्रमाणपत्र बुझिलिनु हुन अनुरोध गर्दछौ ।

नोट : मार्कसिट तथा प्रमाणपत्र लिन आउँदा पासपोर्ट साइज फोटो - १ थान अनिवार्य लिएर आउनु होला ।

विद्यालय प्रशासन

15/08/2026

🇮🇳 Happy Independence Day, India! 🇮🇳
15 August 2026

On the proud occasion of the Independence Day of India, Siddhartha Shishu Sadan, Bhadrapur-05, Jhapa (Nepal) extends warm wishes to all our Indian friends, parents, students, and well-wishers. 🇮🇳❤️

May the spirit of freedom, unity, peace, and progress continue to inspire every generation. Let us celebrate the values of harmony, courage, and togetherness that make our communities stronger.

🌟 Wishing everyone a very Happy Independence Day 2026! 🌟

Photos from Siddhartha Shishu Sadan's post 13/08/2026

Hotel Management Practical Class Grade XII
CORN DOG


12/08/2026

सम्पूर्ण विद्यार्थीहरूमा जानकारी ।

09/08/2026

आदरणीय अभिभावकज्यूहरू
नमस्कार ।

बिषय: परिक्षाफल तथा अभिभावक भेला सम्बन्धमा ।

प्रस्तुत बिषयमा यो जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ सालको प्रथम निरन्तर लेखन मूल्याङ्कन (First Continuous Written Assessment, 2083) कक्षा १ देखि ५ सम्मको परिक्षाफल तथा अभिभावक भेला निम्न अनुसार प्रकाशन गरिने कुरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

मिति: २०८३/०४/२४, आइतबार (9th Aug. 2026)
समय: बिहान १०:३० बजेदेखि दिउँसो २:०० बजेसम्म
स्थान: बिद्यालय परिसर
नोट:
१) नतिजा प्राप्त गर्न आउनुहुने सम्पूर्ण अभिभावकज्यूहरूले अषाढ महिनासम्मको विद्यालयको शुल्क बाँकी भएमा अनिवार्य रूपमा भुक्तानी गर्नुको साथ साथै आ-आफ्ना नानिबाबुलाई बिद्यालय पोषाकमा अनिबार्य लिई उपस्थित भई दिनुहुन समेत जानकारी गराइन्छ।
२)निर्धारित समयमा नै उपस्थित भई नतिजा प्राप्त गर्नु हुन बिद्यालय परिवार हार्दिक अनुरोध गर्दछ । धन्यवाद ।

विद्यालय प्रशासन

07/08/2026

सूचना !!!

कक्षा १२ को Grade Increment Examination, 2083 को नतिजामा उत्तीर्ण भएका विद्यार्थीहरूले TMP को लागि श्रावण २९ गतेभित्र विद्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।

Photos from Siddhartha Shishu Sadan's post 06/08/2026

Hotel Management Grade XII Practical
Spagetti with white Sauce.

01/08/2026

आदरणीय अभिभावकज्यूहरू
नमस्कार ।

बिषय: परिक्षाफल तथा अभिभावक भेला सम्बन्धमा ।

प्रस्तुत बिषयमा यो जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ सालको प्रथम त्रैमासिक परीक्षा/प्रथम निरन्तर लेखन मूल्याङ्कन (First Terminal Examination/First Continuous Written Assessment) कक्षा १ देखि ५ बाहेक अन्य कक्षाहरूको परिक्षाफल तथा अभिभावक भेला निम्न अनुसार प्रकाशन गरिने कुरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

मिति: २०८३/०४/१७, आइतबार (2nd Aug. 2026)
समय: बिहान १०:३० बजेदेखि दिउँसो २:०० बजेसम्म
स्थान: बिद्यालय परिसर
नोट:
१) नतिजा प्राप्त गर्न आउनुहुने सम्पूर्ण अभिभावकज्यूहरूले अषाढ महिनासम्मको विद्यालयको शुल्क बाँकी भएमा अनिवार्य रूपमा भुक्तानी गर्नुको साथ साथै आ-आफ्ना नानिबाबुलाई बिद्यालय पोषाकमा अनिबार्य लिई उपस्थित भई दिनुहुन समेत जानकारी गराइन्छ।
२)निर्धारित समयमा नै उपस्थित भई नतिजा प्राप्त गर्नु हुन बिद्यालय परिवार हार्दिक अनुरोध गर्दछ । धन्यवाद ।

विद्यालय प्रशासन

Photos from Siddhartha Shishu Sadan's post 29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥ 🙏

A big thank you to all our amazing students for the heartwarming Guru Purnima wishes and celebrations today! Your respect, love, and sweet gestures have made this day incredibly special for the entire teaching faculty. We are blessed to have such thoughtful young minds on our school. May you all continue to climb new heights of success, wisdom, and happiness.

Thank you to all the members of siddhartha Bal club and all the students.✨

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhadrapur
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00