30/11/2023
मिति तोकिएको छ । आउनै पर्छ। यो साँस्कृतिक कार्यक्रम हो यदि तपाई यस प्रकारको कार्यक्रममा सामेल हुनुभयो भने, इन्शाअल्लाह, अल्लाहले तपाईलाई केहि बहुमूल्य उपहार दिनुहुनेछ.. त्यसैले आउनुहोस् साथीहरू ... म तपाई नआउन्जेल पर्खिरहन्छु ...!!!
06/11/2023
यहि मिति २०८० मंसिर २७ गते बुधवारकादिन मदरसा इस्लामियॅा रुहिमारीको आयोजनामा एक दिवसीय धार्मिक जलसामा सहभागी भइ।धार्मिक प्रवचन सुनि मदरसाको पठन-पाठनमा धार्मिक तथा शैक्षिक क्षेत्रमा दिल खोलेरा जतिसक्नुहुन्छ।दान वा सहयोग गरिदिनु सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध गरिन्छ💖💐🌹
27/09/2022
मदरसाहरुले अनुदान माग पत्रका साथ छात्रवृत्ति र पाठ्यपुस्तक वितरण गरेको भरपाइ पनि अनिवार्य रहेकाले सो समेत उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
27/09/2022
मदरसाको व्यवस्थापन खर्च र तलब निकासा समेत यहि विधिबाट हुने भएकाले मङ्गलवारसम्ममा तोकिएको कागजात लेखा शाखामा पेस गर्नुहोला । अन्यथा दशै अघि निकासा नहुने भएकाले मदरसाको माग फाराम सहित रद्द चेक बुझाउन सूचना गरिदिनुहोला ।
04/10/2019
Gate nirman karya antim charanma!!! Color hun baki!!!