01/09/2023
○
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
भानोदय माध्यमिक विद्यालय नौबिस बाजुराका शिक्षक , वौद्धिक, सामाजिक, शैक्षिक एवम व्यवहारकुशल व्यक्तित्व , आदरणीय सर हिमराज भारतीको निधनले स्तब्ध बनायो । हिमराज भारती Sir ले सामाजिक, राजनीतिक एवम शैक्षिक क्षेत्रमा पुर्याएको योगदान सँधै अविस्मरणीय रहनेछ । एउटा उज्ज्वल नक्षत्र अस्ताएको छ !! हिमराज सरको उत्प्रेरणा तथा सहयोग लाइ लामो समयसम्म इतिहासले सकारात्मक किसिमले पक्कै पनि मूल्याङ्कन गरिने छ । भारी मनले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु गुरु प्रती!! बैकुण्ठ वास होस । परिवारजनमा समवेदना प्रकट गर्दछु।