Eastern Everest English Boarding School

Eastern Everest English Boarding School This is the official page of Eastern Everest English Boarding School located at kankai-09, Ghailadub

27/09/2026

सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
आज विद्यालय बन्द रहने जानकारी गराइन्छ। तर, कोचिङ कक्षाहरू भने निर्धारित समयअनुसार सञ्चालन हुनेछन्।
कोचिङ कक्षामा सहभागी हुने विद्यार्थीहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिन्छ।
धन्यवाद।
विद्यालय प्रशासन

26/09/2026

सूचना
मिति: २०८३/०६/१०
विद्यालय सञ्चालन तथा कोचिङ कक्षा सम्बन्धी सूचना
सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूमा यो सूचना गरिन्छ कि भोलि मिति २०८३/०६/११ गते आइतबार सार्वजनिक बिदा भए तापनि विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
साथै, भोलि बिहान कोचिङ कक्षा पनि सञ्चालन हुनेछ।
कक्षा ७: विज्ञान
कक्षा ८: गणित
अतः सम्बन्धित विद्यार्थीहरूलाई अनिवार्य रूपमा समयमै उपस्थित हुन अनुरोध गरिन्छ। साथै, आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाई नियमित उपस्थितिका लागि सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध छ।
धन्यवाद।
विद्यालय प्रशासन

इष्टर्न एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलकनकाई-९, घैलाडुब्बा, झापासूचनामिति: २०८३/०६/०८विषयः विद्यालय बन्द रहने सम्बन्धमा ।स...
24/09/2026

इष्टर्न एभरेष्ट इंग्लिस बोर्डिङ स्कूल
कनकाई-९, घैलाडुब्बा, झापा

सूचना
मिति: २०८३/०६/०८

विषयः विद्यालय बन्द रहने सम्बन्धमा ।

सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक/कर्मचारीहरूलाई जानकारी गराइन्छ कि, कनकाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको च.नं. ४८७, पत्र संख्या ०८३/०८४ (शिक्षा शाखा), मिति २०८३/०६/०८ को पत्र तथा जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी पूर्वानुमान अनुसार सम्भावित प्रतिकूल मौसमी अवस्थाबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि यस विद्यालय मिति २०८३/०६/०९ गते शुक्रबार एक दिन बन्द रहनेछ ।

तसर्थ, सबै विद्यार्थीहरूले विद्यालय आउनु पर्ने छैन । अभिभावकहरूले पनि बालबालिकालाई अत्यावश्यक काम बाहेक घर बाहिर जान नदिई सुरक्षित राख्न र सतर्कता अपनाउन अनुरोध छ । विद्यालय शनिबारको साप्ताहिक बिदा पछि मिति २०८३/०६/११ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुनेछ ।

सबैको सहयोगको अपेक्षा गर्दै ।
................................
प्रधानाध्यापक
इष्टर्न एभरेष्ट इंग्लिस बोर्डिङ स्कूल
कनकाई-९, घैलाडुब्बा, झापा

19/09/2026

दिवंगत आत्माको वैकुण्ठ बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏

“स्वास्थ्य हाम्रो अधिकार हो—सुरक्षित र पारदर्शी खोप कार्यक्रम हाम्रो माग हो।”
18/09/2026

“स्वास्थ्य हाम्रो अधिकार हो—सुरक्षित र पारदर्शी खोप कार्यक्रम हाम्रो माग हो।”

🎉 Happy Birthday to Our Respected Founder Mam! 🎂🌸Wishing our inspiring Founder Mam a very Happy Birthday filled with hap...
10/09/2026

🎉 Happy Birthday to Our Respected Founder Mam! 🎂🌸
Wishing our inspiring Founder Mam a very Happy Birthday filled with happiness, good health, success, and countless beautiful moments. 🌷✨
Your vision, dedication, and leadership continue to inspire the entire school family. May you always be blessed with joy and prosperity, and may your inspiring journey continue to shine brightly. 💐❤️
Happy Birthday, Founder Mam! 🎂🎉
With warmest wishes and heartfelt respect from the entire school family.

A proud moment to celebrate the dedicated students and teachers who stood as the core members of our school’s Krishna Ja...
03/09/2026

A proud moment to celebrate the dedicated students and teachers who stood as the core members of our school’s Krishna Janmashtami celebration. 💙
Your passion, creativity, teamwork, and commitment brought the spirit of Lord Krishna’s birth celebration to life and made the entire event truly special. 🌸🎶
Today, we celebrate not just the beautiful program, but the teamwork, talent, and dedication behind it. 🌟
👏 Celebrating the people who made it memorable!
🦚 Jai Shri Krishna! 🙏💙

03/09/2026

This is to inform all the students of Grade 7 and Grade 8 that the coaching classes will not be conducted today due to the preparation for the Krishna Janmashtami Programme within the school premises.
Students are requested to cooperate with the school and participate in the necessary preparations as instructed by their respective teachers.
Thank you for your cooperation.

It is to notify all the participants of PABSON's ECA Competition -2083 to arrive school at 9:00 Am tomorrow.
28/08/2026

It is to notify all the participants of PABSON's ECA Competition -2083 to arrive school at 9:00 Am tomorrow.

26/04/2026

आदरणीय अभिभावकज्यूहरू,
यस विद्यालयको नयाँ शैक्षिक सत्र भोलि २०८३-०१-१४ सोमबार देखि सञ्चालन हुने जानकारी गराइन्छ।विद्यालयमा भोलि ECA तथा शिक्षक–विद्यार्थी अन्तरक्रिया कक्षा सञ्चालन गरिने भएकोले कृपया आफ्ना बालबालिकालाई केवल एकवटा कापी (नोटबुक) मात्र लिएर विद्यालय पठाइदिनुहुन अनुरोध छ।
सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालयमा उपस्थित गराइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ।
धन्यवाद।

Address

Ghailadubba
Jhapa District

Opening Hours

Monday 09:00 - 03:00
Tuesday 09:00 - 03:00
Wednesday 09:00 - 03:00
Thursday 09:00 - 03:00
Friday 09:00 - 03:00
Sunday 09:00 - 03:00

Telephone

+9779804931360

Website

Alerts

Be the first to know and let us send you an email when Eastern Everest English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eastern Everest English Boarding School:

Shortcuts

Share

Category