02/02/2025
‼️सरस्वती पूजा‼️ ‼️सरस्वती पूजा‼️
‼️निमन्त्रणा पत्र‼️ ‼️निमन्त्रणा पत्र‼️
यही मिति २०८१ माघ २१ गते, सोमबारका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना, प्रसाद ग्रहण, अक्षरारम्भ तथा निःशुल्क भर्ना कार्यक्रम रहेको हुँदा तपाईंको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
तपशील :
मिति : २०८१-१०-२१, सोावार ।
समय : विहान ८:०० बजेदेखि ।
स्थान : स्कूल परिसर ।
....................
त्रिलोचन गौतम
प्रिन्सिपल
केर्खा पब्लिक बोर्डिङ स्कूल
कमल-३, केर्खा बजार, झापा ।
01/02/2025