नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ वर्ष २०८३ को सुखद अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावक, विद्यार्थी, शिक्षक-शिक्षिका, विद्यालय ब्यवस्थापन समिति, सेयर सदस्य,कर्मचारी वर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
विगतका अनुभवहरूलाई आत्मसाथ गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर र अनुशासनलाई अझ उचाइमा पुर्याउने संकल्पका साथ नयाँ वर्षले हामी सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
- विधालय प्रशासन
एवान मन्टेश्वरी बिद्यालय
दमक -४, ताराबारी झापा
A-ONE Montessori Pre-Primary School
Pri-Primary School
23/01/2026
21/01/2026
School Administration Invites Participation in Saraswati Puja 2082
On the auspicious occasion of Saraswati Puja, the worship of the Goddess of knowledge, wisdom, and learning, a special religious and cultural program will be organized on Magh 9, 2082 within the school premises.
The school administration has cordially invited all parents, teachers, teaching staff, employees, and dear students to actively participate in the puja ceremony and receive prasad following the completion of the rituals.
According to the school administration, Saraswati Puja is not only a religious observance but also an important occasion to honor knowledge, education, discipline, and moral values. Such programs are believed to inspire students, foster positive attitudes toward learning, and promote cultural awareness and ethical conduct.
The administration has emphasized the importance of collective participation to ensure the program is conducted in a peaceful, dignified, and successful manner. All concerned are kindly requested to be present on time and contribute to making the event meaningful and memorable.
21/01/2026
🎉🎂 Happy Birthday 🎂🎉
आज आरजिब चापागाईं र मार्भिन मैनाली दुबैजनाको जन्मदिनको अवसरमा नानी दुईलाई हार्दिक शुभकामना।
सधैं स्वस्थ, खुसी र उज्ज्वल भविष्यतर्फ अग्रसर रहन पाउनुहोस्।
दीर्घायु तथा सफल जीवनको कामना। 🌸✨
13/01/2026
🌼📚 FREE ADMISSION NOTICE 📚🌼
On the auspicious occasion of
✨ Shree Panchami (Saraswati Puja) – 2082 ✨
🎉 FREE ADMISSION 🎉
for New Students
👉 PG to Grade 1
✍️ Aksharambha (Initiation into Learning)
will begin from the day of Saraswati Puja
👨👩👧👦 Parents and guardians are kindly requested
to make use of this golden opportunity.
🏫 Organized By:
School Administration
Avan Montessori School
📍 Damak–4, Tarabari, Jhapa
10/01/2026
दमक–४, ताराबारी |
समाचार
दमक–४, ताराबारीस्थित एवान मन्टेश्वरी स्कुलले मिति २०८२/९/२६ गते झापा जिल्लाको जामुनखाडीमा एकदिवसीय पिकनिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय प्रशासनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
पिकनिक कार्यक्रमका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा रमाइला गतिविधिहरू सञ्चालन गरिनुका साथै आपसी भेटघाट, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने अवसर प्राप्त भएको सहभागीहरूले बताएका छन्। प्राकृतिक वातावरणमा आयोजित कार्यक्रममा गीत–संगीत, खेलकुद तथा सामूहिक भोजनले कार्यक्रमलाई अझ आकर्षक र उत्साहपूर्ण बनाएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले शैक्षिक वातावरणलाई थप सकारात्मक बनाउनुका साथै विद्यालय परिवारबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
आयोजक:
विद्यालय प्रशासन
एवान मन्टेश्वरी स्कुल, दमक–४, ताराबारी, झापा
🌿✨ फुलपातिको हार्दिक शुभकामना -२०८२✨🌿
नेपालीहरू महान चाड दशैंकाे अवसरमा देश विदेश बस्नु हुने सम्पुर्ण नेपालीहरूलाई फुलपातिको पावन दिनले सबैमा खुशी, शान्ति र समृद्धि ल्याओस्।
घर–घरमा हर्ष, उमंग र एकताको भावना फैलियोस्।
देवी दुर्गाको आशीर्वादले तपाईंको जीवनमा शक्ति, साहस र सफलता भरियोस्।
शुभकामना सहित,
शुभ फुलपाती २०८२! 🙏🌸
एवान स्कुल, परिवार
22/09/2025
पहिलाे दिन ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Jhapa District