25/08/2026
स्थानीय बिदा सम्बन्धमा!!!
Education is the momentum from darkness to light
25/08/2026
स्थानीय बिदा सम्बन्धमा!!!
25/08/2026
Notice! Notice!!Notice!!!
24/08/2026
हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बुद्धशान्ती, जयपुर निवासी श्री शर्मानन्द भट्टराईज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा
23/08/2026
हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बाह्रदशी-३, निवासी श्रीमान खगेन्द्र अधिकारी/श्रीमती कृष्ण कुमारी अधिकारीज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा
16/08/2026
हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बाह्रदशी-२, निवासी हाल काठमाडौ बस्दै आउनुभएका श्री बलराम खड्काज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा
15/08/2026
हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने बाह्रदशी-३, निवासी आदरणीय श्री भरतकुमार मैनालीका पुजनिय माता/ पिता श्रीमति टीका देवी मैनाली /श्रीमान नारायण प्रसाद मैनाली ज्यू प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरहरुको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा
13/08/2026
हार्दिक कृतज्ञता तथा उच्च सम्मान
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढको स्थापना तथा शैक्षिक उन्नयनका लागि आफ्नो अमुल्य जग्गा दान गर्नुहुने आदरणीय श्री गुणनिधी लुइँटेलज्यु प्रती क्याम्पस परिबार हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछ। साथै हजुरको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बाह्रदशी सामुदायिक क्याम्पस परिबार
राजगढ , झापा