01/06/2026
गुरुको सामीप्यमा बटुक ब्राह्मणहरू। बिहानीको एउटा सुन्दर र अविस्मरणीय क्षण!" 📸✨
#गुरु_बटुक #ब्राह्मण #बिहानीको_क्षण #नेपाली_संस्कृति #सनातन_धर्म
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय,, School, Jhapa District.
01/06/2026
गुरुको सामीप्यमा बटुक ब्राह्मणहरू। बिहानीको एउटा सुन्दर र अविस्मरणीय क्षण!" 📸✨
#गुरु_बटुक #ब्राह्मण #बिहानीको_क्षण #नेपाली_संस्कृति #सनातन_धर्म
JSN Bhakti
सरस्वती प्रार्थना✍️
17/05/2026
पूर्व विद्यार्थी मञ्च शङ्कराचार्य पीठ श्री वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटार झापा द्वारा आयोजित "वर्तमान समये संस्कृता शिक्षाया महत्वम्" विषयमा भएको जिल्लास्तरीय वक्तृत्व कला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल यस विद्यालयका मेधावी छात्र श्री उज्ज्वल (सोमनाथ) निरौलालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। साथै आगामी दिनहरूमा पनि सदैव उज्ज्वल भविष्यको कामना गर्दछौं। जय श्रीमन्नारायण
श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमद्वारा सञ्चालित #श्रीअनन्तादर्श_संस्कृत_वेद_विद्यालयका वटुकहरु दिव्य देशको प्राङ्गणमा विराजमान भएर भगवानका दिव्य स्तुतिहरूको गान गर्दै//✍️
12/05/2026
श्रीमते रामानुजाय नमः
राष्ट्रिय परीक्षा बोर्ड द्वारा सञ्चालित एस इ इ 2082 मा विगत वर्ष मा झै यस वर्ष पनि सत प्रतिशत नतिजा निकाल्न सफल विद्यार्थी हरु लाई हार्दिक बधाई एवं थप प्राज्ञिक उन्नयनको शुभकामना l यो नतिजा निकाल्नअहोरात्र खट्नुहुने गुरुवर्ग लगायत सम्पूर्ण विद्यालय परिवार तथा शुभेच्छुक सबैमा हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।
15/03/2026
झापाको अर्जुनधारा १ , साधुटारको शङ्कराचार्यपीठमा भएको बृहत् त्रिदिवसीय अन्तराष्ट्रिय साहित्यिक महोत्सव साथै कविता लेखन प्रशिक्षणमा भाग लिएका हाम्रा विद्यालयका विद्यार्थीहरू प्रफुल्लित मुद्रामा। ✍️
03/03/2026
श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय, को तर्फबाट
रङ्गहरूको महान् पर्व होलीको हार्दिक शुभकामना!
यस पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा भरियोस्।
जय श्रीमन्नारायण 🙏
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |