DPL Teens Board Damak

DPL Teens Board Damak This is the official page of Dynamic Public Library Teens Board, Damak �

Let's Meet Tomorrow!
04/03/2025

Let's Meet Tomorrow!

खाजा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न!डिपिएल टिन्स बोर्ड दमक र डीपीएल दमक शाखाको आयोजनामा  दमक नगरपालिका-९ स्थित अनाथ...
12/01/2025

खाजा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न!
डिपिएल टिन्स बोर्ड दमक र डीपीएल दमक शाखाको आयोजनामा दमक नगरपालिका-९ स्थित अनाथ बालबालिका आश्रममा खाजा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमले बालबालिकाहरूको अनुहारमा मुस्कान ल्याउन सफल भएको छ। यस्ता सकारात्मक कार्यहरूलाई निरन्तरता दिँदै समाजमा अझ धेरै योगदान पुर्‍याउने छौं ।
सहयोग गर्ने सबैलाई धन्यवाद!


सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना।डिपीएल टीन्स बोर्ड दमक नयाँ कार्यसमिति अध्यक्ष -दिक्षा प्रसाईनिवर्तमान अध्य...
11/01/2025

सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना।
डिपीएल टीन्स बोर्ड दमक नयाँ कार्यसमिति
अध्यक्ष -दिक्षा प्रसाई
निवर्तमान अध्यक्ष -शुभम सिग्देल
वरिष्ठ उपाध्यक्ष - अप्सन खनाल
महासचिव - रिस्ता श्री खड्का
उपाध्यक्ष- रोजित बस्नेत
उपाध्यक्ष - श्रीबिना राई
काेषाध्यक्ष - अमिष पौडेल
निर्देशक - उपमा राउत
निर्देशक- अपेक्ष्या तिवारी
निर्देशक -सुप्रिम पाण्डे
निर्देशक-शोराज आचार्य
सदस्य-रक्षा प्रसाई
सदस्य- चाॅदिरा निरौला
सदस्य-जेनिशा माझी

Let's Meet Tomorrow!
10/01/2025

Let's Meet Tomorrow!

05/01/2025

Hurry Up Guys !

मिति २०८१/०८/१६ गते DPL Teens Board Damak को आयोजनामा भएको अन्तर विद्यालय कविता वाचन प्रतियोगीता । कविताको शीर्षक दमक सप...
02/12/2024

मिति २०८१/०८/१६ गते DPL Teens Board Damak को आयोजनामा भएको अन्तर विद्यालय कविता वाचन प्रतियोगीता । कविताको शीर्षक दमक सपनाको सहर थियो । यस प्रतियोगितामा विजेता यस प्रकार रहेका छन् ।
१) प्रथम - सृजना श्रेष्ठ ( ग्लोबल एजुकेसन एकेडेमी)
२) दृतिय - प्रिपेश श्रेष्ठ ( प्रजिता एजुकेसन एकेडेमी )
३) तृतीय - गरिमा न्यौपाने ( हिमालय माध्यमिक विद्यालय)
४ ) सान्तोना - वसन्त चापागाईं ( सरस्वति माध्यमिक विद्यालय)

यही मिति २०८१/०८/१६ गते Dpl Teens Board Damak को आयोजनामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता हुन गहिरहेकोले  सम्पूर्ण...
30/11/2024

यही मिति २०८१/०८/१६ गते Dpl Teens Board Damak को आयोजनामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता हुन गहिरहेकोले सम्पूर्ण कविता प्रेमी व्यक्तित्वहरू विद्यार्थीज्यूहरु साथै सम्पूर्ण महानुभावलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

भोलि भेटौ है त।
29/10/2024

भोलि भेटौ है त।

आज मिति २०८१/०६/१८ गते Dpl दमक र दमक Teens को आयोजनामा विजय दशमीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर...
04/10/2024

आज मिति २०८१/०६/१८ गते Dpl दमक र दमक Teens को आयोजनामा
विजय दशमीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो।

Congratulations to our Immediate past president of DPL Teens board damak,  Kaanha Timsina  for being selected as the top...
23/08/2024

Congratulations to our Immediate past president of DPL Teens board damak, Kaanha Timsina for being selected as the top 6 Finalist of Glocal Teen Hero.💐
Now it's our turn to support our finalist from Damak who is super active in Local Social activities.
Let´s make it grand and support her to shine in National platform. For that, we just need to do one vote.

Vote गर्नका लागि :

35001मा
GTH PT
लेखेर Send गरि सहयोग गरिदिनुहोला।🙏

Address

Damak/08
Jhapa District

Telephone

+9779817342686

Website

Alerts

Be the first to know and let us send you an email when DPL Teens Board Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to DPL Teens Board Damak:

Shortcuts

Share

Category