Let’s be ready for 2083…
Oceanic Nirvana English School
@
ओसियानिक अभिभावक -समूह
"The mission of Education is always to everyone "
for Saraswati..
2082
Oceanic Nirvana English School
आदरणीय अभिभावक ज्युहरु
नमस्कार
आज मिति २०८२/०९/२६ गते देखि तेश्रो त्रैमाशिक परिक्षा सकिएको छ। र भोलि पौष २७ गतेदेखि माघ ५ गते सम्म विधालय विदा रहनेछ। माघ ६ गतेदेखि भने विधालय सुचारु हुने यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौँ।
धन्यवाद
clip of conversations
confidence skill
आदरणीय अभिभावक ज्युहरु
अहिले सम्मको मौसम हेर्दा ठिक ठिकै छ
परिक्षाको तयारी पनि भैरहेको कारण आज स्कुल लाग्छ ।
नानीहरूलाई न्यानो लुगा लगाएर पठाइदिनुहुन पनि अनुरोध गर्दछौं ।🙏
29/12/2025
आदरणीय अभिभावक ज्युहरु
नमस्कार
भोलि मिति २०८२/०९/१५ गते मंगलबार वा पौष १५ गते तमु ल्होसारको सार्वजानिक विदा रहेकोले कक्षा -१० को कोचिङ्ग कक्षा बाहेक सवै कक्षाहरुको विदा रहने यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौ।
परीक्षाको अन्तिम घडीमा रहेकोले सम्पूर्ण नानीहरुलाई पढ्न र अभ्यास गर्न को निमित्त सहजीकरण गरिदिनुहुन अभिभावक ज्यूहरुलाई विनम्र अनुरोध पनि गर्दछौं।
धन्यवाद
आदरणीय अभिभावक ज्युहरु
विषय : विदा सम्बन्धमा ।
भोलि मिति २०८२-०९-१० गते विहीवारका दिन क्रिस्चियन धर्मावलम्वीहरूको महान पर्व क्रिस्मस-डे परेको हुँदा उक्त अवसरमा सार्वजनिक विदा र पर्सि कक्षा १ देखि ५ सम्मका नानीहरुको पिकनिक जाने कार्यक्रम रहेकोले (बिहिबार र शुक्रबार )विद्यालय विदा गरिएको सम्बन्धित सबैमा जानकारी गराउदछौं ।
धन्यवाद
विधालय प्रशासन
fans
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Baudhmode, Mechinagar/2
Jhapa District
023