Halesi Little Angels Education Foundation Jhapa

Halesi Little Angels Education Foundation Jhapa Education

30/09/2025
09/09/2025

देशको बिकारल अबस्थालाई ध्यानमा राख्दै अर्को सुचना नआन्जेललाई बिद्यालय बिदा रहेने सम्बन्धित सबैमा जानकारी गराईन्छ
प्रअ
हलेसी लिटल एन्जलस एजुकेशन फाउण्डेशन
दमक ७

07/05/2025

ANNOUNCEMENT FOR

Secondary Level Social Studies teacher (Nepali Medium )

We are seeking an experienced and skilled Social Studies teacher capable of teaching grade IV to X in Nepali.

Requirements:

• A strong command of Social Studies curriculum of Nepal and the ability to
• Excellent communication and classroom management skills.
• A bachelor's degree in the event field (master's preferred)
• Prior teaching experience in secondary school.

Salary: Negotiable

Deadline: 11 th, 2025 (Baisakh 28, 2082)

Send your CV and cover letter to gmail : [email protected]

Short - listed candidates will be called for class demonstration and interview.

Mobile Number: 9810592088, 9852670583

Principal
Bidhya laxmi English secondary school

11/04/2025

दमक नगर शिक्षा समितिद्वारा संचालीत कक्षा ८ को परीक्षामा यस बिध्यालयको बिद्यार्थीहरु शतप्रतिशत A+GPA नतिजाका साथ उत्तिर्ण हुन भएकोमा बिध्यालय परिवार बिध्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्यको कामना गर्दछौं ।

17/02/2025

कक्षा ८ को परीक्षा तालिका प्रकाशन गरिएको सम्बन्धमा ।

02/02/2025

सरस्वती पुजाको सम्पुर्णमा हार्दिक निमन्त्रणा !!!
कक्षा नर्सरीमा निःशुल्क भर्ना!

13/11/2024

हलेसी लिटिल एन्जल्स एजुकेशन फाउण्डेशन दमक ७ कक्षा नर्सरी अध्यानरत दमक ७ निवासी श्री ससाँक गुरुङको ममतामयी आमा सुनिता लिम्बु गुरुङको असामायीक निधनले बिध्यालय परिवार अत्यान्तै मर्माहत भएका छौं । यस सोकको घडिमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्छौं ।साथै यस सोकको घडिमा सोकाकुल परिवारजनमा धर्यधारण गर्ने शक्ति ईश्वरीय प्रदान होस् भनि बिध्यालय परिवार कामना गर्दछौं । यस सोकको घडिमा आज मिति २०८१/०७/२८ गते बुधोबार एक दिन बिध्यालयको पठनपाठन बन्द रहने जानकारी गराउँदछौं ।

नोट :- मलामि जाने समय - १० बजे। बिध्यालय प्रशासन
मिति- २०८१/०७/२८ बुधोबार
स्थान - कन्काई माई नदी

30/10/2024

मिति २०८१/०७/१५ गते बिहीबार देखि मिति २०८१/०७/२५ गते आईतबारको दिनसम्म यस हलेसी लिटिल एन्जल्स एजुकेशन फाउण्डेशन बिध्यालय दमक ७ को शुभदिपावली,म्हपुजा, नेवाः नयाँ बर्ष,छैठ पुजार महागुरु फाल्गुनन्द जन्मजयन्तीको बिदा रहनेछ। साथै बिद्यालयको नियमित पठनपाठन मिति २०८१/०७/२६ गते सोमबार देखि सुचारु हुने जानकारी गराईन्छ।


बिध्यालय प्रसासन

09/10/2024

Address

Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when Halesi Little Angels Education Foundation Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Halesi Little Angels Education Foundation Jhapa:

Shortcuts

Share

Category