Durga Ma Vi

Durga Ma Vi बिर्तामोड-चन्द्रगढी रोड, गरामनी

नेपालका महान वैज्ञानिक डा. महावीर पुनको महाअभियानमा यस श्री दुर्गा माध्यमिक विद्यालयको सहयोग
01/08/2025

नेपालका महान वैज्ञानिक डा. महावीर पुनको महाअभियानमा यस श्री दुर्गा माध्यमिक विद्यालयको सहयोग

हाम्रो बिद्यालय दुर्गा मा बि का होनाहार पूर्व बिद्यार्थीहरु राजु भट्टराई (सहायक प्रबन्धक, राष्ट्रिय वाणिज्य बैङ्क, हाल प...
30/07/2025

हाम्रो बिद्यालय दुर्गा मा बि का होनाहार पूर्व बिद्यार्थीहरु
राजु भट्टराई (सहायक प्रबन्धक, राष्ट्रिय वाणिज्य बैङ्क, हाल प्रदेश कार्यालय, विराटनगर)
लक्ष्मण खतिवडा (सहायक निर्देशक, नेपाल राष्ट्र बैङ्क, बालुवाटार)
सरोज अधिकारी (शाखा अधिकृत, लगानी बोर्डको कार्यालय, काठमाडौँ)
ले पुस्तकालय का लागि १०० थान नेपालका ख्यातिप्राप्त साहित्यकारहरूका कृतिहरू प्रदान गर्नु भएको छ। तपाईंहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै बिद्यालय को तर्फ बाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छौं।

यही साउन ४ गते आईतबारबाट बाल कक्षा देखि कक्षा १२ सम्मको पठनपाठन सुचारू हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
18/07/2025

यही साउन ४ गते आईतबारबाट बाल कक्षा देखि कक्षा १२ सम्मको पठनपाठन सुचारू हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

13/07/2025

🌞 गर्मीको मौसममा सचेत बनौं, स्वस्थ रहौं! 💧

प्रिय विद्यार्थीहरू,
यी दिनहरू अत्यन्तै गर्मी भएका कारण तपाईंहरूको स्वास्थ्यको ख्याल राख्न आवश्यक छ। केही सजिला तर महत्वपूर्ण सावधानी अपनाउँदा हामी गर्मीबाट सजिलै जोगिन सक्छौं।

✅ पर्याप्त पानी पिउनुहोस् – दिनभरि थोरै–थोरै गरेर ८–१० गिलास पानी पिउनुहोस्।
✅ हल्का, खुकुलो कपडा लगाउनुहोस्।
✅ दिउँसो १२ बजे देखि ३ बजे सम्मको कडा घाममा बाहिर ननिस्कनुहोस्।
✅ छायाँ भएको ठाउँमा बस्नुस्, आवश्यक परे टोपी वा छाता प्रयोग गर्नुस्।
✅ अत्यधिक पसिना आउँदा नुन र चिनी भएको ORS वा घरेलु झोलपेय सेवन गर्न सकिन्छ।
✅ जंक फूड र बासी खाना नखानुहोस् – ताजा र हल्का खाना रोज्नुहोस्।

👉 तपाईंहरूको सानो ध्यानले ठूलो समस्याबाट जोगिन सकिन्छ।
स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। 💙

#गर्मीबाट_बचौं
#स्वस्थ_विद्यार्थी

"सफा र चिसो पानी"बिद्यालय मा स्वचालित फिल्टर सहित को चिसो पानी को प्लान्ट सञ्चालनमा। धन्यवाद कोशी प्रदेश सिचाई मन्त्रालय...
02/07/2025

"सफा र चिसो पानी"
बिद्यालय मा स्वचालित फिल्टर सहित को चिसो पानी को प्लान्ट सञ्चालनमा। धन्यवाद कोशी प्रदेश सिचाई मन्त्रालय।

शैक्षिक सत्र २०८२ को लागि कक्षा ११ को अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुलेको कुरा सहर्ष जानकारी गराउँदछौं।कक्षा...
02/07/2025

शैक्षिक सत्र २०८२ को लागि कक्षा ११ को अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुलेको कुरा सहर्ष जानकारी गराउँदछौं।
कक्षाहरू असार १८ गते बाट नै शुरू भइसकेको कुरा पनि जानकारी गराउँदछौं।
१. अनिवार्य विषयहरू :
नेपाली, अङ्ग्रेजी, सामाजिक र गणित
२. ऐच्छिक विषयहरू :
Account, Economics, Business Studies, Computer Science, Sociology, Education and Development, OPT English, OPT Nepali, Health etc.

SEE पूरक परीक्षाको तालिकासमय बिहान ८ बजे देखि
28/06/2025

SEE पूरक परीक्षाको तालिका
समय बिहान ८ बजे देखि

28/06/2025

यस दुर्गा माध्यमिक विद्यालयबाट SEE २०८१ मा ग्रेडेड भई कक्षा ११ पढ्न योग्य हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
सबै जनालाई उज्ज्वल भविष्यको कामना छ ।
आगामी दिनमा अझ उन्नति प्रगति गर्दै जानु होला ।
साथै नन् ग्रेड (NG) आएका विद्यार्थीहरुलाई पनि परीक्षा तालिका अनुसार तयारी गर्नु हुन र विद्यालयले आयोजना गर्ने अतिरिक्त कक्षामा सहभागी हुनुहुन अनुरोध छ ।

राष्ट्रिय परिक्षा बोर्डको सुचना अनुसार कक्षा  ११ को registration आवेदन फारम भर्ने समय यहिँ  कार्तिक १५ गतेसम्म मात्र रहे...
21/10/2024

राष्ट्रिय परिक्षा बोर्डको सुचना अनुसार कक्षा ११ को registration आवेदन फारम भर्ने समय यहिँ कार्तिक १५ गतेसम्म मात्र रहेकाले कार्तिक १३ गते सम्म भर्ना भई registration आवेदन फारम भर्न सबै विद्यार्थी तथा अविभावकहरुमा अनुरोध गरिन्छ ।
बिद्यालय खुल्ने समय - कार्तिक ११/१२ गते सो प्रयोजनका लागि बिहान १० बजे देखि २ बजे सम्म
सम्पर्क -
प्रधानाध्यापक - लक्ष्मण सिवाकोटी -९८४२७१५४३८
संयोजक - उमानाथ भण्डारी - ९८५२६४४१७७
लेखापाल - मनोज कुमार राय - ९८१५९६०८७६
नोट - उक्त समय भित्र registration आवेदन फारम भर्न छुट भई समस्या भएमा बिद्यार्थी आफैको जबाफदेहिदा रहनेछ ।

SEE पुरक (ग्रेडबृद्धि ) परिक्षाको पुनर्योग RETOTALLING सम्बन्धि सुचना
26/09/2024

SEE पुरक (ग्रेडबृद्धि ) परिक्षाको पुनर्योग RETOTALLING सम्बन्धि सुचना

21/09/2024

Address

Jhapa District

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97723417050

Alerts

Be the first to know and let us send you an email when Durga Ma Vi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category