विवेकाश्रम स्मारिका सम्पादन समिति,चारपाने,झापा

विवेकाश्रम स्मारिका सम्पादन समिति,चारपाने,झापा

Share

स्मारिका सम्पादन समिति

19/11/2025

धर्मका चार पाउ बलिया बनाउन
धार्मिक व्यक्तिको
आवश्यक छ ।

01/04/2024

सनातन हिन्दु परम्परामा बॉसलाई जलाउनु हुदैन। धार्मिक मान्यता त छ नै तर यसको बैज्ञानिक कारण पनि यस्तो छ-

बाँसमा सिसा तथा भारी धातु (lead and heavy metal) प्रचुर मात्रामा पाइन्छ । lead जल्ने बेलामा lead oxide बन्दछ, जुन खतरनाक neurotoxic अर्थात् स्नायुलाई विषाक्त पार्ने हुन्छ । Heavy metal पनि बल्दाखेरि oxide नै बन्दछ ।
बाँसको काठलाई चितामा पनि जलाउन शास्त्रमा निषेध गरिएको छ। तर बाँसको काठलाई हामी दिनहुँ अगरबत्तीमा जलाउँछौं । अगरबत्ती बाल्दा उत्पन्न हुने सुगन्धलाई फैलाउन फथालेट नामक विशेष रसायनको प्रयोग गरिन्छ । यो phthalic एसिडको एक एस्टर हो, जुन सासको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । यसप्रकार अगरबत्तीबाट उत्पन्न हुने तथाकथित सुगन्ध पनि हामीले सास फेर्दा शरीरमा पसेर neurotoxic र hepatotoxic प्रसारित गर्दछ । जसले स्नायु तथा कलेजोलाई नकारात्मक असर पार्न सक्छ ।
हाम्रो शरीर भित्र यसको सामान्य उपस्थितिले पनि क्यान्सर वा ब्रेन स्ट्रोक निम्त्याउन सक्छ। हेप्टो-टोक्सिकको एक सानो मात्रा पनि कलेजोलाई विषाक्त पार्न पर्याप्त छ ।
हाम्रा शास्त्रहरूका पूजा विधिमा कहिँ कतै अगरबत्ती उल्लेख छैन, जताततै धूप मात्र लेखिएको छ । त्यसैले हरेक स्थानमा धूप, दीप, नैवेद्यको नै वर्णन देखिन्छ ।
From the wall of Bhim Upadhyaya

04/09/2023

श्रीहरि:

07/11/2022
Photos from एस एल सी का विद्यार्थीसँग's post 12/10/2022
12/10/2022

सर्वे भवन्तु सुखिन:

31/07/2022

विवेकाश्रमले प्रकाशन गरेको नाग यहाँहरू सबैमा समर्पण ।

17/07/2022

ॐ तमसो मा ज्योतिर्गमय

Photos from विवेकाश्रम स्मारिका सम्पादन समिति,चारपाने,झापा's post 16/05/2022
12/03/2022

सबैमा सादर नमन

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Charpane
Jhapa District
977