Shree Rastriya Ramaniya Adarsha Secondary School

Shree Rastriya Ramaniya Adarsha Secondary School Discipline values the most in School. School Code: 040440006

सुवर्ण अवसर ...!
14/08/2026

सुवर्ण अवसर ...!

09/08/2026

शिवसताक्षी ११ मा अवस्थित
रा र आ मा वि मा अध्ययनरत विद्यार्थीहरू (Nursery देखि कक्षा १२ सम्म), शिक्षक गुरू वर्गहरू तथा कर्मचारी साथीहरूले अस्ति Smart ID Card को लागि photo खिच्न छुटेको भए भोलि मिति ०८३-०४-२५ गते सोमवार विध्यालय परीसरमा नै बिहान ९:३० देखि फोटो खिचीने सहर्ष जानकारी गराईन्छ ।

04/08/2026

अभिभावक ज्यूहरूमा जानकारी:
एउटा स्कूल बस मर्मतको अवस्थामा रहेको हुनाले
भोली मिति २०८३-०४-२० गते बुधवार को दिन निम्न schedule अनुसार विद्यालयको बसले बिध्यार्थीहरूलाई बस सेवा प्रवाह गर्नेछ:
1st Trip, 8:00 am - तितीरेबोट, गुम्बा डांडा, शेर्मा टोल, डुंडामारी चौक
2nd Trip: 8:30 am - यलम्बर, मिलन, र संगम चौक
3rd Trip: 9:05 am - मामा चौक, नहरचौक
4th Trip: 9:30am - यो्ङया चौक, सुन्दरपूर र चौधरी टोल
Last Trip: 9:45 am - गुन्द्री चौक
- विध्यालय प्रशासन, रा. र. आ. मा. वि. दुधे

04/08/2026

सम्पूर्ण अभिभावक ज्यूहरूमा नमस्कार ।
आज मिति ०८३-०४-१९ गते मंगलवार का दिन एउटै मात्र स्कूल बस संचालनमा रहने हुनाले बसमा आउने बिध्यार्थीहरूलाई सधैंको बस चढ्ने समय भन्दा आधा घण्टा अगाडी नै तयार पारीदिनहुन अनुरोध गरिन्छ ।

20/07/2026

यस विद्यालयको कक्षा ११/१२ को कक्षा भोलि मिति २०८३/०४/०५ गतेबाट सञ्चालन हुने भएकोले कोहि कसैको कक्षा ११ मा भर्ना हुन बाँकि भए भर्ना गराई नियमित पठनपाठनमा सहभागिताको लागि सशुचित गरिन्छ।

यस विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका ईच्छुक विद्यार्थीहरुलाई भोलि मिति २०८३/०४/०३ गते देखि नि:शुल्क Quiz ...
18/07/2026

यस विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका ईच्छुक विद्यार्थीहरुलाई भोलि मिति २०८३/०४/०३ गते देखि नि:शुल्क Quiz Star तथा Public Speaking का लागि हप्तादिने प्रशिक्षण गरिने भएकोले दिनको ११:०० वजे विद्यालयमा उपस्थित भई आवश्यक लाभ प्राप्त गर्न विद्यार्थीहरुमा सूचित गरिन्छ।

09/07/2026

यस विद्यालयबाट कक्षा १२ पास गर्ने सम्पूर्ण विद्यार्थीहरुले ट्रान्सक्रिप्ट सर्टिफिकेट लिनका लागि तत्काल कक्षा ११ को ग्रेडसिट रजिष्ट्रेशन र अनलाईन निकालेको १२ को ग्रेडसिट लिएर रु२२०० सहित असार ३१ गते भित्र विद्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ।

07/07/2026

यस विद्यालयबाट SEE को ग्रेडबृद्धि परीक्षामा सम्मिलित सम्पूर्ण सफल विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कक्षा ११ को पढाई धमाधम भईरहेकोले तत्काल कक्षा ११ मा भर्ना गरी अध्ययनमा सहभागी हुन सूचित गरिन्छ।

Address

Dudhe
Jhapa District

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:40
Sunday 10:00 - 16:00

Telephone

+9779806067083

Alerts

Be the first to know and let us send you an email when Shree Rastriya Ramaniya Adarsha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Rastriya Ramaniya Adarsha Secondary School:

Shortcuts

Share

Category