Nawa sirjana Educational Academy

Nawa sirjana Educational Academy Nawa Sirjana Educational Academy is a school(shivasatakshi-7, jhapa) which is providing top educatio

27/04/2021

सूचना
यस नव सिर्जना एजुकेसनल एकेडेमी को दैनिकी पठनपाठन कोरोनाका कारण मिति २०७८/०१/१४ गते बाट स्थगित गरिएको सुचना सम्पूर्ण अभिभावक साथै विद्यार्थीहरुमा जानकारी गराउदछौँ । अर्को सुचना न आए सम्म कक्षाहरु बन्द रहने छ्न ।कोरोना बाट आफू पनि बचौँ र अरुलाइ नि बचाउँ।
विद्यार्थीहरुलाइ घरमा पढ्ने बानीको विकास गरिदिनु हुन अभिभावकहरुमा विनम्र अनुरुध छ । साथै परिक्षा बिद्यालय संचालन हुने बित्तिकै हुने कुरा यहि सुचना मार्फत जानकारी गराउदछौँ । धन्यवाद ।
Nawa sirjana Educational Academy

Nawa sirjana educational academy . Saraswati puja 2077
16/02/2021

Nawa sirjana educational academy .
Saraswati puja 2077

भोलि सोनाम ल्होछार परेको हुदा हाम्रो नव सिर्जना एजुकेसनल एकेडेमी पनि भोलि एक दिनको लागि बिदा गरिएको कुरा यहि सुचना मार्फ...
11/02/2021

भोलि सोनाम ल्होछार परेको हुदा हाम्रो नव सिर्जना एजुकेसनल एकेडेमी पनि भोलि एक दिनको लागि बिदा गरिएको कुरा यहि सुचना मार्फत जानकारी गराउदछौ ,धन्यवाद ।।

15/06/2020
27/04/2020
Sufficient computer lab for students.
19/04/2020

Sufficient computer lab for students.

16/04/2020

नव सिर्जना एजुकेसनल एकेडेमी का सम्पूर्ण िवद्याथि हरु र आभिभावकहरु लाइ यो कोरोना भाइरसका कारण ले पढाईमा परेको आसर ले गर्दा िवद्याथि लाई घरमा केही सिर्जनात्मक कुरा हरु पढ्न लेख्न सिकाउनु हुन हामी आनुरोध गर्दछौं ।

2077 को सबैलाई शुभकामना नव सिर्जना एजुकेसनल एकेडेमि  को तर्फबाट ।
13/04/2020

2077 को सबैलाई शुभकामना नव सिर्जना एजुकेसनल एकेडेमि को तर्फबाट ।

Adequate playing materials for students in our school (Nawa Sirjana Educational Academy)
08/04/2020

Adequate playing materials for students in our school (Nawa Sirjana Educational Academy)

03/04/2020

Happy New Year 2077

Address

Shivsatakshi/7
Jhapa District

Telephone

+9779825929622

Website

Alerts

Be the first to know and let us send you an email when Nawa sirjana Educational Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category