State Technical College

State Technical College

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from State Technical College, College & University, Kamal Jhapa, Jhapa District.

Photos from State Technical College's post 14/07/2023
Photos from State Technical College's post 06/07/2023

CTEVT entrance questions sample!!

06/07/2023
24/08/2022

Admission Open
Diploma in Ag plant science
Diploma in Ag Animal science
फारम भर्ने म्याद थप भयेको सूचना !
फारम भर्ने अन्तिम मिति २०७९-०५-०१२ आईतवार ।
प्रवेश परिक्षा हुने मिति २०७९-०५-१७ हुनेछ।
थप जानकारी
9852676317
9804995222.
9852672317

16/08/2022

कति ग्रेट ल्याउदा पढ्न पाइन्छ डिप्लोमा कोर्ष - Yadu Timsina
Diploma in Ag plant science
Diploma in Ag Animal science
फारम भर्ने म्याद थप भयेको सूचना !
फारम भर्ने अन्तिम मिति २०७९-०५-०९ गते बिहीबार।
प्रवेश परिक्षा हुने मिति २०७९-०५-१७ हुनेछ।
थप जानकारी
9852676317
9804995222.
9852672317

16/08/2022

+2 र डिप्लोमा कुन पढ्नु फाइदा - Yadu Timsina
Diploma in Ag plant science
Diploma in Ag Animal science
फारम भर्ने म्याद थप भयेको सूचना !
फारम भर्ने अन्तिम मिति २०७९-०५-०९ गते बिहीबार।
प्रवेश परिक्षा हुने मिति २०७९-०५-१७ हुनेछ।
थप जानकारी
9852676317
9804995222.
9852672317

16/08/2022

𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻𝘀 𝗮𝗿𝗲 𝗼𝗽𝗲𝗻 𝗻𝗼𝘄.
𝟑 𝐲𝐞𝐚𝐫𝐬
👉 𝐃𝐞𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 𝐚𝐠𝐫𝐢𝐜𝐮𝐥𝐭𝐮𝐫𝐚𝐥 𝐏𝐥𝐚𝐧𝐭 𝐬𝐜𝐢𝐞𝐧𝐜𝐞
👉 𝐃𝐞𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 𝐚𝐠𝐫𝐢𝐜𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐀𝐧𝐢𝐦𝐚𝐥 𝐬𝐜𝐢𝐞𝐧𝐜𝐞

नयॅा भर्ना खुल्ला गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।
𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗗𝗮𝘁𝗲 : 𝟐𝟎𝟕𝟗/𝟎5/09
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 : 9804995222
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 : 𝐊𝐚𝐦𝐚𝐥-𝟓 𝐏𝐚𝐝𝐚𝐣𝐮𝐧𝐠𝐢 𝐉𝐡𝐚𝐩𝐚 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐜𝐭

29/06/2022

विसं २०६१ असार १५ गते देखि नेपालमा राष्ट्रिय धान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । तर सदियौँ देखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई उल्लासका रूपमा सामूहिक रूपमा मनाउने चलन थियो । यस वर्ष १९औँ धान दिवसका रूपमा नेपाल भरि मनाँइदैछ । कृषकहरूको मनोबल उच्च राख्दै कृषि पेसाको समस्या र मुद्धाहरु उपर चिन्तन गर्न यस दिवसको बेग्लै महत्त्व छ ।

रोपाई खेतमा नै गएर दही च्यूरा खाने चलन भएकाले पनि युगौयुगान्तर देखि असार १५ लाई रोपाई को मध्यका रूपमा दही चिउरा खाने दिन पनि भनिएको हो ।

असार १५ को सम्पूर्णमा शुभकामना ।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Address


Kamal Jhapa
Jhapa District