Divya Jyoti Ex-Student Association

Divya Jyoti Ex-Student Association

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Divya Jyoti Ex-Student Association, Education, Jhapa District.

07/03/2026

आज हाम्रो स्कुल पढ्नु भएको दाजु झापा क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको छ। बधाई तथा शुभकामना

22/11/2025

🥇🏆🎉Congratulations 🎉 champs for Winning the title of Bahradashi Pabson Sports Meet Volleyball competition (boys). 🏆😍😍🥇

25/09/2025
10/09/2023

Batch 2071
हार्दिक श्रद्धाञ्जली बहिनी 🙏

हार्दिक श्रद्धाञ्जली 😭😭🙏🙏
रहेनन् क्यान्सर बिरामी बाह्रदशी-१ की २५बर्षिया प्रतिभा राईको हिजो बेलुका उपचारका क्रममै निधन भएको हो l
यस दुःखद् घडीमा सोक घरपरिवार आफन्त मित्रता जन प्रती धैर्यधारण गर्ने शक्ती मिलोस , साथै मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ l 🌹🙏🌹

14/07/2023

आदरणीय गुरु शंखर पोख्रेल लाई पितृशोक परेको दु:खद खबरले स्तब्ध बनाएको छ😥😥! शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने सक्ने शक्ति मिलोस्! बाको आत्मालाई चिरशान्तिको कामना! हार्दिक श्रद्धाञ्जली !!
Divya Jyoti Ex-Student Association परिवार 🙏

27/06/2023

शुभकामना ☺️☺️🙏

06/01/2023

गुरुदेव जन्म दिनको लाखौँ लाख शुभकामना ❤️

Photos from Divya Jyoti Ex-Student Association's post 11/12/2022

संस्थागत विद्यालय (PABSON)
पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता
दिव्य ज्योति माध्यमिक विद्यालय
२०७९/०८/२५

04/12/2022

दिवंगत आत्माको चिर शान्तिको कामना 🙏

02/09/2022

जुन दिन तिमी सुन्दरता सङ्ग धोका खान्छौनि , बिस्वास गर त्यस दिनदेखी तिमी मन खोज्न थाल्छौ ✍️✍️✍️

24/05/2022

अहिले चुनाब जित्नेहरुलाई देवत्वकरण नगरियोस । जित्नेहरु पनि यो फ्री त्यो फ्री गर्दै भ्यूटावर पद्धती लागु गरेर सेलेब्रीटी बन्न नखोज्नुहोला । यताबाट फ्री भएनि उता कर हाम्रै हो । बरु सरकारी सेवाहरु शुलभ, सरल, छरितो र शुसासणको होस । भ्रष्टचार न्यूनिकरण होस । दैनिक जिवन सरल होस ।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Jhapa District