Shree Dipendra Basic School-SDBS

Shree Dipendra Basic School-SDBS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Dipendra Basic School-SDBS, School, Jhapa District.

विज्ञापन आह्वानको सूचना
07/08/2026

विज्ञापन आह्वानको सूचना

"𝐇𝐀𝐏𝐏𝐘 𝐁𝐈𝐑𝐓𝐇𝐃𝐀𝐘"(शुभ जन्मोत्सव)🌹🎈🎉🎊=====🕯️🎂🕯️=====🎊🎉🎈⚜️यस विद्यालयका  मेहनती, कर्तव्यनिष्ठ, मिलनसार, सहयोगी एवम् सिक्ने ...
04/08/2026

"𝐇𝐀𝐏𝐏𝐘 𝐁𝐈𝐑𝐓𝐇𝐃𝐀𝐘"(शुभ जन्मोत्सव)🌹
🎈🎉🎊=====🕯️🎂🕯️=====🎊🎉🎈
⚜️यस विद्यालयका मेहनती, कर्तव्यनिष्ठ, मिलनसार, सहयोगी एवम् सिक्ने र सिकाउने कार्यमा सधैं उत्सुक रहनुहुने शिक्षक श्री गङ्गामाया तामाङ Sangita Tamang ज्युलाई जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ, दिर्घायु र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं!!!🙏

🌸विद्यालय परिवार🌸
"श्री दीपेन्द्र आधारभूत विद्यालय"

शिवसताक्षी नगरपालिका शिक्षा शाखाको पत्रबाट जानकारी भए अनुसार २०८३/०४/१३ गते बुधबार शोक विदा भएको सम्पूर्ण सराेकारवालाहरू...
28/07/2026

शिवसताक्षी नगरपालिका शिक्षा शाखाको पत्रबाट जानकारी भए अनुसार २०८३/०४/१३ गते बुधबार शोक विदा भएको सम्पूर्ण सराेकारवालाहरूमा जानकारी गराइन्छ।
पुनश्च: मिति २०८३ श्रावण १४ गते विहीबारका दिनदेखि साविक बमाेजिम विद्यालय सञ्चालन हुने जानकारी गराईन्छ।

भावपूर्ण श्रद्धाञ्जली एवम् समवेदनाराष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, शिवसताक्षी–११, दूधे, झापाका प्रधानाध्यापक गिर...
25/07/2026

भावपूर्ण श्रद्धाञ्जली एवम् समवेदना
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, शिवसताक्षी–११, दूधे, झापाका प्रधानाध्यापक गिरीराज शेर्माज्यूको दुर्घटनामा परि भएको असामयिक निधनको खबरले हामी अत्यन्त दुःखी तथा मर्माहत भएका छौं।
यस दुःखद घडीमा स्वर्गीय गिरीराज शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं साथै दिवङ्गतआत्माको चिरशान्तिको कामना गर्दै शोकलाई सहने शक्ति भगवानले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।
श्री दीपेन्द्र आधारभुत विद्यालय परिवार
शिवसताक्षी -१०, झापा

यस श्री दिपेन्द्र आधारभूत विद्यालयका संस्थापक प्र अ, वर्तमान शिक्षक श्री नारायण प्रसाद ढकाल Narayan Dhakal ज्यु साथै यस ...
12/07/2026

यस श्री दिपेन्द्र आधारभूत विद्यालयका संस्थापक प्र अ, वर्तमान शिक्षक श्री नारायण प्रसाद ढकाल Narayan Dhakal ज्यु साथै यस विद्यालयका पूर्व प्रधानाध्यापक श्री सिताराम न्यौपाने ज्युलाई सुस्वास्थ्य दीर्घायु तथा समृद्धिको कामनाका साथमा जन्मदिनको अटल शुभकामना व्यक्त गर्दछौं ।

- विद्यालय परिवार

आज असार २७ गते श्री दीपेन्द्र आ.वि. का प्र.अ. श्री महेश कुमार खड्का  ( Mahesh Khadka )सर शुभ जन्मदिनको शुभकामना सहित अनि...
11/07/2026

आज असार २७ गते श्री दीपेन्द्र आ.वि. का प्र.अ. श्री महेश कुमार खड्का ( Mahesh Khadka )सर शुभ जन्मदिनको शुभकामना सहित अनिवार्य अवकाश पश्चातको जीवन स्वस्थ, आनन्दमय, सुखद, समृद्ध र सफल रहोस् हार्दिक शुभकामना व्यक्त गर्दछौं।
साथै,असार २८ गते जन्मदिन मनाउनुहुने आदरणीय पूर्व प्र.अ. सीताराम न्यौपाने र शिक्षक नारायण प्रसाद ढकाल को समेत अग्रिम संयुक्त रूपमा जन्मदिन को मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

03/07/2026

आदरणीय अभिभावक ज्यु 🙏

विषय : बिध्यालय विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री दीपेन्द्र आधारभुत विद्यालय असार २२ गतेदेखि साउन १२ गतेसम्म (२३) दिन विदा हुने भएको हुँदा उक्त विद्यालयका सम्पूर्ण शैक्षिक कार्यहरु बन्द रहने जानकारी यसै सूचना मार्फत सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवाला वर्गहरुमा सूचित गरिन्छ ।

पुनश्च : मिति २०८३।०४।१३ गते बुधबार विद्यालय सदा झै ठिक १०:०० बजे खुल्ने समेत जानकारी गराइन्छ ।

-विध्यालय प्रशासन

Address

Jhapa District

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+9779817089929

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dipendra Basic School-SDBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category