New Hope EBS School

New Hope EBS School "First - Best - Most"

31/10/2025

श्री न्यू होप इङ्ग्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय
अर्जुनधारा–०३, झापा
मिति : २०८२।०७।१४

सूचना

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू l

हालको मौसम अत्यन्तै प्रतिकूल रहेका कारण आज (Friday) विद्यालय बन्द रहनेछ। मौसम विज्ञहरूले लगातार वर्षा र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।

हाल गर्मीबाट जाडोमा रूपान्तरण हुने समय भएकाले मौसम अस्थिर र संवेदनशील बनेको छ। यस्तो समयमा विद्यार्थीहरू भिजेमा रुघा–खोकी, ज्वरो जस्ता समस्या देखा पर्न सक्छन्। त्यसैले कृपया बालबालिकालाई घरमै सुरक्षित राख्न र नभीज्न विशेष ध्यान दिनुहोला।

धन्यवाद।

बाल गोपाल गौतम
प्रधानाध्यापक
न्यू होप ई. बो. माध्यमिक विद्यालय
अर्जुनधारा–०३, झापा, नेपाल

On the auspicious occasion of the Municipal-Level Grand Co-curricular Activities Competition organized by PABSON Jhapa a...
31/08/2025

On the auspicious occasion of the Municipal-Level Grand Co-curricular Activities Competition organized by PABSON Jhapa and hosted by PABSON Arjundhara on 14th Bhadra 2082, our school—New Hope English Boarding Secondary School, Arjundhara–3, Jhapa—has achieved remarkable success with excellent performances in various categories.
We extend our heartfelt congratulations and best wishes for a bright future to all the participating students. We also express our sincere gratitude to the dedicated teachers, staff members, and parents for their active involvement and continuous support in this success.
Achievements:
1. Secondary Level – English Essay Writing – First Position
2. Lower Secondary Level – Quiz Contest – First Position
3. Primary Level – Quiz Contest – First Position
4. Primary Level – Dictation (Nep)– First Position
5. Secondary Level – Nepali Essay Writing – Second Position
6. Primary Level – Handwriting – Second Position
7. Extempore Speech (Nepali) – Third Position
8. Lower Secondary Level – Nepali Essay Writing – Third Position
Bal Gopal Gautam
Principal
New Hope English Boarding Secondary School
Arjundhara-3, Jhapa

Hearty Congratulations! 🎉🎊🎈 To all our dear students for outstanding result in SEE 2081. Proud of you. I wish  you to se...
28/06/2025

Hearty Congratulations! 🎉🎊🎈 To all our dear students for outstanding result in SEE 2081. Proud of you. I wish you to set your goals high, and won't stop till you get there!🌹🌹🌹🌹🌹 I would like to express my hearty thanks and Congratulations to all the Teachers, Parents, well-wishers & all the staff for the great effort and dedication you had showed to prepare the students for SEE.
ALJINA BOHORA @ GPA # 3.95
KRISH PRASAIN @ GPA # 3.84
ANURAG BHATTARAI @ GPA # 3.74
Wish you all for the best performance​ in future.
ADMISSION OPEN FOR CLASS ELEVEN FOR THE ACADEMIC SESSION 2082 ON MANAGEMENT FACULTY
AT NEW HOPE ENGLISH BOARDING SECONDARY SCHOOL Arjundhara -3, JHAPA.
CONTACT NO. 9852677620 / 9807900885 / 9816031750 / 9816031639 & 023_420073/74
एस. इ. इ. २०८१मा सफल हुने सम्पुर्ण बिद्यार्थीहरुलाइ हार्दिक बधाइ तथा शुभकामना । साथै न्यू होप ई. बो. से. स्कुल, अर्जुनधारा - ३ खुदुनाबारीमा शै.स. २०८२को लागि कक्षा ११ मा कम्प्युटर साइन्स, बिज्नेस स्टडिज लगायतका बिषय सहित ब्यबस्थापन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराइन्छ।

यही माघ २१ गते सोमबार वसन्तपञ्चमीको अवसरमा आफ्ना स–साना नानीबाबुहरुलाई अक्षरारम्भ गराउनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।...
01/02/2025

यही माघ २१ गते सोमबार वसन्तपञ्चमीको अवसरमा आफ्ना स–साना नानीबाबुहरुलाई अक्षरारम्भ गराउनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ । साथै कक्षा नसरीदेखी कक्षा नौसम्म नि: शुल्क भर्ना रहेको समेत जानकारी गराउॅंदछौं ।
न्यू होप इङ्लिस बोडिङ्ग सेकण्डरी स्कूल
अर्जुनधारा- ३, झापा
९८५२६७७६२० / ९८०७९००८८५

राष्ट्रिय शिक्षा दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाको आयोजना र शनिश्चरे मा. वि.को व्यवस्थापनमा आयोजित विविध कार्यक्रम अन...
24/09/2024

राष्ट्रिय शिक्षा दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाको आयोजना र शनिश्चरे मा. वि.को व्यवस्थापनमा आयोजित विविध कार्यक्रम अन्तर्गत हाम्रो विद्यालयकी कक्षा आठमा अध्ययनरत मेधावी छात्रा दिया अधिकारीले एकल गायन प्रतियोगितामा प्रथम स्थान र कक्षा दशमा अध्ययनरत मेधावी छात्र अनुराग भट्टराईले सान्त्वना स्थान हॉंसिल गरेकोमा दुबै जनालाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछौँ।

Congratulations for the outstanding performance of students of New Hope English Boarding Secondary School, conducted by ...
02/09/2024

Congratulations for the outstanding performance of students of New Hope English Boarding Secondary School, conducted by Arjundhara Municipal PABSON. 2081/05/14
1) Secondary Level
Poem Recitation Nepali
(Girl Category)
# First Position
Miss. Bhumika Baraili
2) Basic Level Quiz
# Third Position
Miss. Dipika Dristi Dulal
Master. Ayush Ojha
3) Primary Level Nepali Dictation
(Boy category)
# Third Position
Master. Sankalpa Adhikari

24/06/2024
निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, झापाको आयोजना तथा प्याब्सन अर्जुनधाराको ब्यस्थापनमा मिति २०८० माघ ६ देखी १० ...
18/02/2024

निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, झापाको आयोजना तथा प्याब्सन अर्जुनधाराको ब्यस्थापनमा मिति २०८० माघ ६ देखी १० गते सम्म सञ्चालित नगरपालिका स्तरिय खेलकुद कार्यक्रम अन्तरगतको U-15 को फुटबल खेलमा फुटबल इतिहासमा चिरपरिचित न्यू होप बीच देवभूमि स्कुल िबच भएको क्वाटर फाइनल खेलमा १-० गोल अन्तरले सेमी फाइनल प्रवेश गरी वर्ल्ड भिजनसँग २-१ को गोल अन्तरले विजयी भई फाइनल प्रवेश गरेको थियो । फाइनल खेलमा हिमाली एजुकेशन फाउन्डेशन र न्यू होपबीच कडा प्रतिष्पर्धा भई पेनाल्टी सुट आउटमा ४-२ गोलको अन्तरले न्यू होप स्कुल विजयी हुन सफल भएको छ। खेलमा सहभागी सम्पूर्ण खेलाडी विद्यार्थीहरु, कोच, शिक्षकबर्ग, सम्पूर्ण विद्यालय परिवार तथा शुभेच्छुक हरुमा हार्दिक बधाई साथै जिल्ला स्तरिय खेलकुद प्रतियोगिताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

SEE 2078मा उत्तीर्ण हुन सफल सबै विद्यार्थीहरुमा हार्दिक बधाई व्यक्त गर्दै न्यू होप ई. बो. से.स्कुलमा कक्षा ११को भर्ना खु...
27/07/2022

SEE 2078मा उत्तीर्ण हुन सफल सबै विद्यार्थीहरुमा हार्दिक बधाई व्यक्त गर्दै न्यू होप ई. बो. से.स्कुलमा कक्षा ११को भर्ना खुलिएको सहर्ष जानकारी गर्दछु ।

New Hope EBS School's Annual Programme 2076 BS
04/06/2022

New Hope EBS School's Annual Programme 2076 BS

Address

Arjundhara Municipality
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when New Hope EBS School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category