02/06/2022
तिन बर्ष देखि Bscag , Bsc.forestry, मा उत्कृष्ट नतिजा हासिल गर्दै आएको पुर्बकै पहिलो र उत्कृष्ट IB EDUCATION ACADEMY ले यो चौथो बर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
साथै IB EDUCATION ACADEMY ले पहिलो पटक BE entrance सुरुवात गरेको थियो । त्यसमा पनि 100% सफल result ल्याउन सफल भएको छ।
अब केहि दिनमा IB Education Academy ले आफ्नो पाचौं बर्षको classes हरु संचालित गर्दैछ। अनुभव , अनुभवी team , उत्कृष्ट नतिजा , बिद्यार्थीहरुलाई हरेक कुरा मा सहजीकरण गर्ने हेतुले entrance classes हरु संचालित हुदैछन। भर्ना अनि seat booking खुली सकेको छ। IB Education Academy मा पढाइ हुने courses हरु:
B.SC.AG.
B.V.SC. & A.H
B.SC. FORESTRY
B.SC. FISHERIES
B.TECH FOOD
B. PHARMACY
BPH
B.SC. NURSING
BE, CMAT,
B.Sc. CSIT
contact us:
Biraj Bhandari
(Managing Director)
9861006258
Indra Adhikari
(Academic Director)
986-9227699/ 9814965599