सेती हाे याे जिन्दगी काली हाे जीन्दगी
बग्न नजाने गन्दा नाली हाे जीन्दगी
पैरिन्छ माला कहिले माेसाे दिलाइन्छ ।
ताली त कतै गाली हाे जीन्दगी 😊
सन्देश भित्र सन्देश
यस पेजको उद्देश्य सुचना तथा जानकारीम?
अाकाशमा उड्ने पन्छीलाई के थाहा
सागरकाे गहिराई के कति छ भनेर
वेदनाकाे खाेजीमा हिड्नेलाई के थाहा
जिन्दगीको महत्त्व के कति छ भनेर ।
जिन्दगीमा सबैभन्दा बढी अनि अभागी तिनै मान्छेहरू हुन्छन् जसले सफलताका निमित्त केवल चुनाैती मात्र देख्छन्, अवसर देख्दैनन् ।
जात नसाेध, आचरण साेध । जातले हाेइन कर्मले मानिसलाई महान् बनाउँछ ।
Some learn
हाँसेर बाच्ने गर्नुहाेस् ।
मरेपछि साँचेका ती धन र
मुस्कानकाे कुनै मूल्य हुदैँन ।
03/07/2021
तपाईंको विनाेदशीलता र प्रेरित गर्ने क्षमतामा अभिवृद्धि गर्नका लागि ।
तपाई सही समयमा सही मानिसहरूकाे अाडमा रहनुपर्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Budhabare
Jhapa District