17/06/2026
इक्यान झापा सदस्य तथा लक्ष्मी एजुकेशनल कनसलटेन्सीका प्रबन्ध निर्देशक आदरणीय शंकर भट्टराई ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
इक्यान झापा परिवार 🎉
03/06/2026
🎉 हार्दिक धन्यवाद तथा शुभकामना 🎉
इक्यान सदस्य दीपक गौतम सर ले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवामा प्रेरणादायी योगदान प्रदान गर्दै इक्यान झापा सामाजिक उत्तरदायित्व कोषमा रु. ५,ooo/- सहयोग गर्नुभएको छ।
उहाँको महान् कदमले हामी सबैमा अझ ठूलो हौसला थपिएको छ।
🙏 धन्यवाद सर — सधैं यस्तै सेवाभाव बढ़्दै जाओस्। शुभकामना! 🌟 तपाईहरुको यो सहयोग समाजका असाय र महत्वपूर्ण आवश्यक ठाउमा प्रभावकारी योगदान रहने प्रतिबद्धता जाहेर गर्दछु। 🙏🙏🙏
- असोक भण्डारी
सामाजिक उत्तरदायित्व विभाग प्रमुख
03/06/2026
इक्यान झापा सदस्य तथा ग्लोबल टच इन्टरनेसनल एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक आदरणीय दीपक गौतम ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
इक्यान झापा परिवार 🎉
29/05/2026
सम्पूर्णमा गणतन्त्र दिवस २०८३ हार्दिक शुभकामना।राष्ट्रिय एकता, शान्ति, सहकार्य र समृद्धिको भावनाले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछौँ।
28/05/2026
ईदको पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भावको हार्दिक शुभकामना। 🌙✨
28/05/2026
पियर्सनको टिचर ट्रेनिङ प्रोग्राम सम्पन्न
https://purwanchaldaily.com/253815/
27/05/2026
We are proud to share the successful completion of the PTE Teacher Training Program, conducted by Pearson in association with ECAN Jhapa at Hotel Siddhartha Grand, Birtamode.
A heartfelt thank you to our distinguished trainers — Shonali Khanna (Head of Training & Preparation, South Asia) and Suman Krishna Shrestha (Regional Development Manager, Nepal & Bhutan) — for bringing their expertise and passion to our educators.
Here's to better teaching, better learning! 🙌