बालकल्याण पूर्व विद्यार्थी संगठन झापा

बालकल्याण पूर्व विद्यार्थी संगठन झापा

Share

18/08/2022

भावपूर्ण श्रद्धाञ्जली/समवेदना

बालकल्याण पूर्व विद्यार्थी संगठन का सदस्य तथा हाम्रा अनन्य मित्र श्री योगेश उप्रेती र श्री निरज उप्रेती ज्यूका पूजनिय पिता नारायण उप्रेती ज्यूको यही मिति २०७९ साल सावण २४ गते मंगलबारका दिन भएको असामयिक निधनले सिंगो बालकल्याण पूर्व विद्यार्थी संगठन झापा स्तब्ध तथा मर्माहत बन्न पुगेको छ।

शोकको यस घडिमा रहनु हुने ममतामयी माता श्री भिमा उप्रेती, छोराहरु योगेश र निरज लगायत आफन्तजन, कुलकुटुम्ब, ईष्टमित्र, नातागोता साथै समस्त उप्रेती परिवारमा पर्न गएको शोकलाई सहन गर्ने क्षमता श्री प्रकृति माताले प्रदान गरुन भन्ने प्रार्थनाका साथ दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली साथैं परिवारजनमा गहिरो शोक समवेदना प्रकट गर्दछौँ।

- बालकल्याण पूर्व विद्यार्थी संगठन , बिर्तामोड-२, झापा

01/06/2022

🏫 𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 🏫

बिगत २९ बर्ष देखि उत्कृष्ट नतिजा हासिल गर्दै आएको, विद्यार्थीहरुको शैक्षिक तथा बौद्धिक विकास गर्दै आएको बालकल्याण आवासीय माध्यमिक विद्यालयमा बालकल्याण पूर्व विद्यार्थी संगठन झापा को विशेष सहयोगमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई मासिक शुल्कमा ५०% को बिशेष छुटका साथ शैक्षिक सत्र २०७९ का लागि भर्ना भइरहेको हुँदा, आफ्ना नानीहरूको भर्ना लिएर उक्त मौकाको फाइदा उठाउन मिति २०७९ जेष्ठ २७ गते शुक्रबार सम्ममा बिद्यार्थीको नाम दर्ता गराउनुहुन अनुरोध गर्दछौं।

𝟱𝟬% 𝗦𝗰𝗵𝗼𝗹𝗮𝗿𝘀𝗵𝗶𝗽 𝗳𝗼𝗿 𝗚𝗿𝗮𝗱𝗲 𝟴, 𝟵 & 𝟭𝟬
𝗗𝗲𝗮𝗱𝗹𝗶𝗻𝗲: 𝟮𝟬𝟳𝟵-𝟬𝟮-𝟮𝟳 (𝗙𝗿𝗶𝗱𝗮𝘆)
𝙈𝙤𝙣𝙩𝙝𝙡𝙮 𝙁𝙚𝙚: 𝙍𝙨.1,500 𝙤𝙣𝙡𝙮 (R̶s̶.̶ ̶3̶0̶0̶0̶)

☎️ सम्पर्क :
बालकल्याण अंग्रेजी आवासीय माद्यमिक बिद्यालय
बिर्तामोड–२, चारपाने, झापा
सम्पर्क नं. ९८१४९४५३३३, ९८६२१६०८२१, ९८४२७३४२५८

01/06/2022

🏫 𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻 🏫

बिगत २९ बर्ष देखि उत्कृष्ट नतिजा हासिल गर्दै आएको, विद्यार्थीहरुको शैक्षिक तथा बौद्धिक विकास गर्दै आएको बालकल्याण आवासीय माध्यमिक विद्यालयमा बालकल्याण पूर्व विद्यार्थी संगठन झापा को विशेष सहयोगमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई मासिक शुल्कमा ५०% को बिशेष छुटका साथ शैक्षिक सत्र २०७९ का लागि भर्ना भइरहेको हुँदा, आफ्ना नानीहरूको भर्ना लिएर उक्त मौकाको फाइदा उठाउन मिति २०७९ जेष्ठ २७ गते शुक्रबार सम्ममा बिद्यार्थीको नाम दर्ता गराउनुहुन अनुरोध गर्दछौं।

☎️ सम्पर्क :
बालकल्याण अंग्रेजी आवासीय माद्यमिक बिद्यालय
बिर्तामोड–२, चारपाने, झापा
सम्पर्क नं. ९८१४९४५३३३, ९८६२१६०८२१, ९८४२७३४२५८

बालकल्याण पूर्व विद्यार्थी संगठनको Online Membership Form | BKBS Alumni 05/02/2022

बालकल्याण पूर्व विद्यार्थी संगठनको सदस्यता फारम | BKBS Alumni Membership Form : https://youtu.be/SgXH6ucjy6o

Membership Form: https://docs.google.com/forms/d/e/1FAIpQLSf4BAZ9IbK52lk2bI7ySVKowSpbfIQdSLYR0cYD9zrTSnU-7Q/viewform?usp=pp_url

बालकल्याण आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत २०५१ सालको प्रथम SLC ब्याच देखि हालसम्म २८औं ब्याज हुँदै अब आउने सबै ब्याचहरूका विद्यार्थीहरुलाई एउटै मालामा उनेर सबैका सबैखाले सुख दुःख र विपत्तिहरुमा एकभई सेवा र सहयोग पुर्याउँदै एकताको दरिलो उदाहरण पेश गरी सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु र हाम्रो मित्रतालाई अनन्तसम्म अक्षुण्ण राख्नु नै बालकल्याण पूर्व विद्यार्थी संगठन स्थापना गर्नुको मूलभूत उद्देश्य हो।

माथि उल्लेखित उद्देश्य प्राप्तिका लागि सर्वप्रथम तपाईं सबै पूर्वविद्यार्थी महानुभाव हरुले आधिकारिकरुपमा यो अनलाइन फर्म र शुल्कका साथ सदस्यता ग्रहण गरिदिनु हुन सादर अनुरोध छ।

बालकल्याण पूर्व बिद्यार्थी परिवार: https://bit.ly/34krFXk

फारम भरेपछि कृपया पेमेन्ट को Screenshot वा Bank Voucherको Photo तल उल्लेखित Email मा पठाउनुहोला। Registration ID फारम भरि फारम शुल्क बुझाएको मितिबाट ७ दिन भित्रमा तपाईंले दिनुभएको Mailमा पाउनु हुनेछ।

A/C Holder Name: SAMIN, ROSHNA, YOGESH
Account Number: 02501000168918000001
Bank Name: Excel Development Bank Ltd.

Esewa ID: 9816955180 (Ilam Koseli Bhandar)

साधारण सदस्यता शुल्क: रु.१,०००/-
आजीवन सदस्यता शुल्क: रु.५,०००/-

(After submitting your form please send a copy of your payment to [email protected]. Registration ID will be send to your email address within 7 days of payment received.)

Some Important Links:
1. Email Address: [email protected]
2. Facebook Profile: https://www.facebook.com/bkbs.alumni2078
3. page: https://www.facebook.com/BKBS.Alumni/
4. YouTube: https://youtube.com/channel/UCEOMecltzyydp_KpWoxkTkQ
5. Registered Member List: https://docs.google.com/document/d/1orGVZrn9wHrS7pkf5mtTaLyj7GP_15yH9nkHMxlQ-GI/edit?usp=drivesdk

बालकल्याण पूर्व विद्यार्थी संगठनमा जोडिनु भएकोमा धेरै धेरै बधाई छ।

बालकल्याण पूर्व विद्यार्थी संगठनको Online Membership Form | BKBS Alumni बालकल्याण पूर्व बिद्यार्थी संगठन सदस्यता फारमMembership Form: https://docs.google.com/forms/d/e/1FAIpQLSf4BAZ9IbK52lk2bI7ySVKowSpbfIQdSLYR0cYD9zrTSnU-7Q/view...

20/01/2022

भावपूर्ण श्रद्धाञ्जली ।
बालकल्याण पूर्व बिद्यार्थी संगठन झापाका सदस्य श्री सचिन प्रसाइ र श्री सञ्जु प्रसाइका पुजनिय पिता श्री तारा प्रसाइ ज्यू काे आज मिति २०७८ साल माघ ०६ गते बिहिवारका दिन भएको असामयि निधनकाे खबरले सिंगो बिद्यार्थी संगठन परिवार स्तब्ध र मर्माहत बन्न पुगेका छाैँ।
करिव एक हप्ता अगाडि आयाेजित एक कार्यक्रममा हामी तपाईका छाेराछाेरीले बालकल्याण बिद्यालयमा तपाईंलाई गरेकाे सम्मान र तपाईंबाट हामीलाई प्राप्त आशिर्वाद नै अन्तिम पल बन्न पुग्यो। तपाईं जस्तो एक असल अभिभावक गुमाउदा हामी सबैको मन राेएकाे छ। दु:खकाे यश घडिमा रहनु हुने ममतामयि माता तथा प्रभाषमा रहनु हुने छाेराछाेरी हाम्रा अन्नय मित्र सचिन र सञ्जु सकुसल घर आइ पुग्ने र शाेकलाइ सहन गर्न सक्ने क्षयमता प्रकृतिमाताले प्रदान गरून् भन्ने प्रार्थना सहित दिवंगत आत्मा प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
ई. समिन खतिवडा
(संयाेजक)
बालकल्याण पूर्व विद्यार्थी संगठन , बिर्तामोड -२, झापा

12 January 2022 14/01/2022

बालकल्याण २०औं ब्याच बिद्यार्थी परिवारद्वारा आयोजित गुरु सम्मान तथा अभिनन्दन कार्यक्रमका
● Video :- https://youtu.be/sHrfLDhyWNE

● Photos :- https://drive.google.com/folderview?id=1UHldNemRVo-WAoXfGT1aTJ86eXm-T-NK

● News:
1. https://pratidindaily.com/58876/
2. https://aamsanchar.com/2022/01/08/152198/
3. https://shabdapatra.com/news/2022/01/08/1441.html
4. http://www.purwakhabar.com/2022/01/08/10518
5. http://birtajyoti.com/?p=9472
6. https://pratidindaily.com/58981/

तपाईहरुकाे माया, साथ र हाैषला नै हाम्रो सफलता हाे। तपाईंहरुकाे सधैं माया, साथ र आशिर्बादकाे आशा लिएर हामी सधैं अघि बढिरहने प्रण र प्रार्थना गर्दछौं।

12 January 2022

13/01/2022

बालकल्याण २०औं ब्याचकाे पहिचान ।
आदरणीय गुरु तथा श्रष्टाकाे सम्मान ।। "

भन्ने मुलनाराका साथ बालकल्याण आवासिय माध्यमिक बिध्यालय बिर्तामोड -२, झापाबाट मिति २०७० सालमा माध्यमिक तह उत्तीर्ण बिद्यार्थीहरु द्वारा आयोजित गुरु सम्मान तथा अभिनन्दन कार्यक्रमका दृष्य संकलन :- https://drive.google.com/folderview?id=1UHldNemRVo-WAoXfGT1aTJ86eXm-T-NK

BKBS Alumni List 13/01/2022

BKBS 2051 to 2078 Students' Name List:

BKBS Alumni List 2051 to 2075 BKBS Batch List 2051 (1st Batch) 1 ANJANI KUMAR SHIWAKOTI 2 BISHWA BANDHU KHADKA 3 DINESH PRASAI 4 DEV RAJ OLI 5 DIPESH PATHAK 6 DIPESH UDHAS 7 GITA KHATIWODA 8 HELEN SEDHAI 9 HARI PRASAD SILWAL 10 KIRAN RANA 11 KISHOR BHATTARAI 12 KRISHNA MAINALI ...

13/01/2022

" बालकल्याण २०औं ब्याचकाे पहिचान ।
आदरणीय गुरु तथा श्रष्टाकाे सम्मान ।। "

भन्ने मुलनाराका साथ बालकल्याण आवासिय माध्यमिक बिध्यालय बिर्तामोड -२, झापाबाट मिति २०७० सालमा माध्यमिक तह उत्तीर्ण हामी तपसिल बमोजिमका बिद्यार्थीहरु यति बेला आफ्नो भाग्य र भविष्य निर्माणकाे दाैरानमा देश तथा बिदेशका प्रतिष्ठित स्थानहरुमा कार्यरत साथै अध्ययनरत छाैँ। हामी जहाँ र जस्तो सुकै अबस्थामा रहेपनि हामी हाम्रो पुर्वीय संस्कार संस्कृति, माटाे र मातृभुमी प्रती समर्पित छाैँ। हामीले त्याे बेला पनि बालकल्याण बाेडिङ्ग स्कुलका अरु १९औं ब्याज भन्दाफरक स्थान र पहिचान पस्कन सफल भएको सबैमा सर्व बिबिदैछ। संसारमा जन्म दिने बाबुआमा भन्दा ठुलो देवता र शिक्षा काे ज्याेति मार्फत दिब्य ज्ञान दिने गुरु भन्दा ठुलो सायद अरु कोही छैन। त्यसैले हामी २०औँ ब्याचले बिद्यालयकाे मात्र नभएर जिल्लाकै एउटा उदाहरणीय र अबिश्मरणीय कार्य गर्ने जमर्को गरेको थियौं जुन कार्य आउदाे पुस्ताकाे लागि पनि प्रेरणादायी बन्ने र बिद्यालयमा पनि अमर छाप छाेड्न सफल हुने मेराे बिश्वास छ। याे महान र एतिहासिक कार्यमा सामेलभइ आ-आफ्नो तर्फबाट एक्यवद्धताका साथ उल्लेख्य सहयोग पुर्‍याउनु हुन सबैमा हार्दिक आभार प्रकट गर्दछु।

हामीलाई यो कार्य गर्न उत्प्रेरणा र साथ दिनु हुने गुरु तथा अभिभावक माधव कल्पित, नवराज सिटौला र कमलमणी न्यैपाने सर प्रति हृदयबाट नै कृतज्ञता प्रकट गर्दछौँ।

साथै हाम्रो गतिविधि आम समाजसम्म पुर्याउन सहयोग गर्नुहुने पत्रकार ज्यूहरु प्रति पनि आभार प्रकट गर्दछौँ।

🔻Organizer Team:
1. Bikram Budhathoki
2. Prashansa Deuza
3. Prashant Uprety
4. Sailesh Katuwal
5. Sachin Prasai
6. Manish Uprety
7. Mukul Bohora
8. Manish Bohora
9. Anjali Magar
10. Sami Dhungana
11. Aarati Dhakal
12. Puja Koirala
13. Sunena Kharel
14. Binita S***a
15. Gita Khadka
16. Dipesh Nepal

17. Siwani Bajgain
18. Roshna Adhikari
19. Udaya Rajbanshi
20. Yogesh Kharel
21. Yogesh Uprety
22. Roshika Karki
23. Mandira Rijal
24. Samin Khatiwada

🔺 सम्मानित गुरुहरू:
१. राम प्रसाद सिटौला
२. तुलसी उप्रेती
३. कमलमणि न्यौपाने
४. नरपती प्रसाई
५. उपेन्द्र ओली
६. विधान लुइँटेल
७. शान्तिराम नेपाल
८. मोहन थापा
९. टीका उप्रेती
१०. नवराज सिटौला
११. प्रबिन सिटौला
१२. बलराम साह
१३. गणेश प्रधान
१४. स्व. हरि प्रसाद भट्टराई
१५. दुर्गा ओली
१६. नितु खवास
१७. अम्बिका सापकोटा
१८. विष्णु भट्टराई
१९. मीना भट्टराई
२०. प्रीति सिटौला

२१. चूडामणि अधिकारी
२२. राजकुमार गोस्वामी
२३. गौरव भेट्वाल
२४. रोहन/इन्दु थापा मगर
२५.

🔺 कार्यक्रम सञ्चालनका :- नेपाल पत्रकार महाँसंघ झापाका उपाध्यक्ष तथा कञ्चनजंङ्गा एफ एम का बरिस्ठ कार्यक्रम प्रस्ताेता श्री केशब भट्टराई ज्यू

🔺 प्रमुख अतिथि :- श्री तिलचन भण्डारी ज्यू, उप-सचिव, शिक्षा युवा तथा खेलकुद शाखा, विर्तामोड न.पा.

🔺 कार्यक्रमहरू :-
१. बालकल्याण आवासिय माध्यमिक बिध्यालयका तत्कालिन प्रिन्सिपल तथा आदरणीय गुरु रामप्रसाद सिटौला ज्युकाे भब्य सम्मान तथा अन्य गुरुहरुलाइ मायाको चिनाे प्रदान समारोह काे आयाेजना गरिने।
२. प्रदेश नम्बर- १ कै पहिलो एतिहासिक धराेहरका रुपमा बिर्तामोड -१झापामा निर्माणधिन बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण सहयोगार्थ सबै क्षेत्र बाट उचित सहयोग पुर्याइ शिला पत्रमा आ-आफ्नो नाम लेखाउनेकार्य भइहरेकाे हुदा उक्त संग्रहालय लाई उचित सहयोग गरि त्यहा हाम्रो नाम चिरकाल सम्म रहने गरि लेखाउने।
३. सारेगमप लिटल च्याम्स नेपाल काे टप ८मा पर्न सफल बिर्तामोड, चारपानेकी बहु प्रतिभाकी धनी कृपा पाैड्याल जिताउ अभियानका लागि विशेष भाेटिङ्ग सहयोग हाम्रो तर्फबाट साेही कार्यक्रममा प्रदान गर्ने।

ई. समिन खतिवडा
परिकल्पना / तथा ब्यबस्थापक
२०औं बालकल्याण बाेडिङ्ग स्कुल अध्ययन ब्याच बिर्तामोड -२, चारपाने।

बालकल्याण आवासिय माविका पूर्व विद्यार्थीले गरे संस्थापक प्रिन्सिपल सिटौलाको अभिनन्दन र गुर 11/01/2022

हाम्रो पहिलो प्रयास र प्रयत्नमा यति ठुलो हाैषला, साथ र माया प्रदान गर्ने बिर्ता ज्याेति साप्ताहि र यसका सम्पादक आदरणीय Tulasipd Niroula ज्यू प्रती हार्दिक नमन गर्दछाैँ।
( बालकल्याण पूर्व विद्यार्थी संगठन )

News:-

बालकल्याण आवासिय माविका पूर्व विद्यार्थीले गरे संस्थापक प्रिन्सिपल सिटौलाको अभिनन्दन र गुर बिर्तामोड । झापाको विर्तामोड–२ चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल रामप...

Photos from बालकल्याण पूर्व विद्यार्थी संगठन झापा's post 11/01/2022

Balkalyan Ex. Student Lists

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Jhapa District