Students Voice

Students Voice Contact us if we can help you. Thank you for visiting our page!!

❤️
23/05/2023

❤️

कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षा भोलि देखि सुरु हुँदैछ। सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना ।❤️

07/01/2023

त्रिविले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।

भाइरल बाघको मुर्ति बनाउने सिताराम भन्नुहुन्छ: " त्यति नराम्रो पनि त थिएन, अलि मोटो भएर मात्रै त्यस्तो लागेको हो । १५/२० ...
07/01/2023

भाइरल बाघको मुर्ति बनाउने सिताराम भन्नुहुन्छ: " त्यति नराम्रो पनि त थिएन, अलि मोटो भएर मात्रै त्यस्तो लागेको हो । १५/२० लाख पायो भने त मैले साच्चिकै बोल्ने बाघ जस्तै बनाइ दिन्छु। मैले २५ हजार मात्रै पाएको हो । "
SOURCE - BBC NEWS NEPAL

आजदेखि स्वस्थानी व्रत सुरु..❤️
06/01/2023

आजदेखि स्वस्थानी व्रत सुरु..❤️

Viral बाघको पखेटा + रिस 😂
05/01/2023

Viral बाघको पखेटा + रिस 😂

उही दल उही दलाल ?
11/11/2022

उही दल उही दलाल ?

11/11/2022

‼️
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ ।

नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा १२ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

तपाईहरु मध्ये कसकस को मा चुनाब हुने मिति  facebook बाट आयो त
11/11/2022

तपाईहरु मध्ये कसकस को मा चुनाब हुने मिति facebook बाट आयो त

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । 💔
16/10/2022

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
💔

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिसामा १२७ जनाको मृत्यु!!
02/10/2022

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिसामा १२७ जनाको मृत्यु!!

28/09/2022

4 people died due to Dengue on the same day.
We request everyone to stay alert and safe.

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Students Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category