श्री जनज्योति प्रकृति बाल क्लब

श्री जनज्योति प्रकृति बाल क्लब

Share

श्री जनज्योति प्रकृति बाल क्लब
बुद्धशान्ति -५ झापा

Photos from श्री जनज्योति प्रकृति बाल क्लब's post 05/06/2026

विश्व वातावरण दिवसको अवसर पारेर श्री जनज्योति प्रकृति बाल क्लबद्वारा विद्यालय सरसफाई कार्यक्रम सम्पन्न गरियो।

“Inspired by Nature. For Climate. For Our Future"

श्री जनज्योति प्रकृति बाल क्लब
बुद्धशान्ति -५ , झापा

05/06/2026

विश्व वातावरण दिवसको शुभकामना 🌳

“Inspired by Nature. For Climate. For Our Future"

श्री जनज्योति प्रकृति बाल क्लब
बुद्धशान्ति -५ , झापा

Photos from श्री जनज्योति प्रकृति बाल क्लब's post 11/05/2026

आज मिति २०८३/०१/२८ गते जनज्योति आधारभूत विद्यालय अन्तर्गतको जनज्योति बाल क्लबद्वारा कक्षा ८ को बिदाई, नयाँ विद्यार्थी स्वागत साथै पुरानो बाल क्लबले नयाँ बालक्लबलाई पद हस्तान्तरण गरि २०८३ सालको पहिलो कार्यक्रम गरियो।
अध्यक्ष: चाँदनी चापागाईं
उपाध्यक्ष: प्रनव पौडेल
सचिव: सृष्टि मिस्र
सह-सचिव: मेट्रिकदेव चौधरी
कोषाध्यक्ष: सिवानी दनुवार साथै १५ सदस्य बालक्लब गठन गरियो।
साथै तेराख प्रतिमा पुरस्कार अक्षयकोष दाता साहित्यकार तेराख र पद्मलाल जानुका स्मृती अक्षयकोष दाता भवानी खतिवडा दुबै अक्षयकोषको पुरस्कार वितरण गरियो।

Photos from श्री जनज्योति प्रकृति बाल क्लब's post 24/12/2025

मिति २०८२ साल पौष ९ गते बुधबारका दिन श्री जनज्योती प्रकृति बालक्लबद्वारा आयोजित लैङ्गिक हिंसा विरुद्ध सचेतनमुलक नाटक

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Jhapa District