14/04/2023
नव वर्ष २०८० को पावन अवसरमा अभिभावक, बिद्यार्थी, शिक्षक , कर्मचारी तथा सम्पुर्ण शुभचिन्तक महानुभावहरु प्रति होलिबेजल एजुकेसन फाउन्डेसन उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
साथै २०८० बैशाख ०४ गते सोमबारबाट बिद्यालयको नियमित पठनपाठन सुचारु हुने जानकारीको लागि अनुरोध गरिन्छ ।