27/05/2026
विदा सम्बन्धी सूचना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शनिश्चरे बहुमुखी क्याम्पस, Education, Jhapa District.
27/05/2026
विदा सम्बन्धी सूचना
13/05/2026
स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना
08/05/2026
प्रयोगात्मक परीक्षा (Pop 439) सम्बन्धी सूचना !
08/05/2026
छात्रवृत्ति अन्तरवार्ता सम्बन्धी सूचना !
08/05/2026
प्रयोगात्मक परीक्षा (Eng.Ed.434) सम्बन्धी सूचना !
आगामी मिति २०८३ वैशाख ३० गतेदेखि सञ्चालन हुन गइरहेको स्नातक तह प्रथम वर्षको आंशिक तर्फको परीक्षा दिने विद्यार्थीहरुको प्रवेशपत्र मिति २०८३ वैशाख २३ गते बिहान ९:०० बजेदेखि १०:४० बजेसम्म परीक्षा शाखाबाट वितरण हुने जानकारी गराईन्छ ।
सूचना
यस शनिश्चरे बहुमुखी क्याम्पसको प्राङ्गणमा मिति २०८३ साल बैशाख २६ गते शनिबारका दिन जिल्ला स्तरीय कविता वाचन कार्यक्रम आयोजना हुन गइरहेको छ। उक्त कार्यक्रममा सहभागी गराउनका लागि २ जना विद्यार्थी (कविता वाचन तर्फ) तथा २ जना विद्यार्थी (गायन तर्फ) छनोट गरिने भएकोले इच्छुक विद्यार्थीहरूले क्याम्पस प्रशासनमा आई आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ।
30/04/2026
30/04/2026
शिक्षण कार्यक्रम सम्बन्धी सूचना
23/04/2026
प्रथम बर्षको परीक्षा आवेदन फारम भर्ने सूचना ।