Maths solution

Maths solution Dear students post maths questions here in page and get solutions...

Class 10 SEE  .... Combined solid
09/12/2024

Class 10 SEE .... Combined solid

18/07/2024

मेहनत गरे अवश्य सफलता प्राप्त हुन्छ। NG आए पनि एकपटकलाई सरकारले चान्स दिएको छ। त्यसैले मेहनत गरौं। अवश्य सफलता प्राप्त हुन्छ।

22/02/2024

Class 10... Study it

16/12/2023

प्रिय एसईई विद्यार्थी,
यसपटक एसईईमा ग्रेडिङको नयाँ पद्धतिबाट नतिजा प्रकाशित हुनेछ । जसअनुसार,
१) एसईई पास हुन सबै विषयको Theory मा कम्तीमा ३५% अङ्क ल्याउनुपर्नेछ ।
२) ३५% भन्दा कम अङ्क आएमा NG आउनेछ ।
३) १ वा २ विषयमा NG आएमा तुरुन्तै हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सकिनेछ ।
४) ३ वा सो भन्दा बढी विषयमा NG आएमा अर्को वर्ष NG आएका विषयको मात्र परीक्षा दिन पाइनेछ ।

22/09/2023

कतिमा कति जोड्दा कति हुन्छ होला ???

22/05/2023

जतिको त्यति त्यतिको आधा र आधा को आधामा 1 जोडे 100 हुन्छ भने अब भन्नुस् त्यो संख्या कति हो ?????

Credit hour....
05/05/2023

Credit hour....

30/03/2023

Best of luck for SEE candidates ......

Class 10  ..,..................Mathematics
13/03/2023

Class 10
..,..................
Mathematics

Theorem  for class 10
08/03/2023

Theorem for class 10

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Maths solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Maths solution:

Shortcuts

Share

Category