19/02/2024
Himalayan re- insurance dividend
Nepal Stock Exchange - हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ। कम्पनीको ४ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय २० रुपैयाँ २९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ। नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रुपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको ho.