25/09/2026
गौरादह नगरपालिका–१, झापाका Mr. Manish Khanal ले Damak Multiple Campus, Jhapa बाट BBS 4th Year Final Examination मा 85.4% अंक हासिल गर्दै Tribhuvan University का उत्कृष्ट विद्यार्थीहरूमध्ये आफूलाई उभ्याउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎓🏆
सानै उमेरमा रचना एकेडेमीबाट आफ्नो शैक्षिक यात्रा सुरु गरी त्यहीँबाट पास आउट हुँदै, त्यसपछि अन्य विद्यालयमा अध्ययनलाई निरन्तरता दिँदै आजको यो उल्लेखनीय सफलता हासिल गर्नुभएकोमा अझ विशेष बधाई। 👏💐
तपाईंको मेहनत, लगनशीलता र सफलताले गौरादह कै गौरव बढाएको छ। आगामी दिनमा पनि अझ ठूलो सफलता हासिल गर्दै अगाडि बढ्नुहोस्। शुभकामना! ❤️
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना, मनिष! 🎓🏆