Offer offer🥳
ड्राइभिङ सेन्टर सुरुङ्गा - Driving Center Surunga
Welcome to Driving Center Surunga! We are a premier driving school located in Surunga, Jhapa, Nepal.
03/01/2026
यस ड्राईभिङ सेन्टर सुरुङ्गा मार्फत गाडी सिकि लाईसेन्स पास गर्नुहुने सम्पुर्ण बिद्यार्थीहरु लाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।
जेन्जि आन्दोलन पश्चात् बन्द भएको लिखित एवम् ट्रायल पुन खुल्ला भएको हुँदा गाडी, बाइक, स्कुटर साथै अटो रिक्साको समेत ट्रायल एबम् लिखितका कक्षाहरु ड्राइभिङ सेन्टर सुरुङ्गाले धाधम सञ्चालन गरी रहेको छ । त्यसैले आजै ड्राइभिङ सेन्टर सुरुङ्गामा संपर्क गरी आफ्नु सिट सुरक्षित गर्नु होस
नोट : आउँदो मंसिर 30 गते सम्म यहाँ विशेष छुटको पनि व्यवस्था छ
ड्राइभिङ सेन्टर सुरुङ्गा - Driving Center Surunga
📞 9814900756/9843961707
🔎 कनकाई पुल,सुरुङ्गा
25/11/2025
जेन्जी आन्दोलन पश्वात बन्द भएको लिखित एवं ट्रायल पुन खुल्ला
भएको हुदाँ गाडि, बाइक, स्कुटर साथै अटो रिक्सा समेत सिक्न चहानुहुनेहरुको लागी
ड्राईभिङ सेन्टर सुरुङ्गामा भरपर्दो तरिका बाट लाईसेन्स ग्यारेन्टिका कक्षाहरु धमाधम
सुरु भएको जानकारी गराउन चाहन्छौ ।🙏
📍 स्थान: कनकाई न.पा.-३सुरुङ्गा, झापा (धनुष्कोटी रोड)
📞 सोधपुछका लागि: 9814900756
ड्राइभिङ सेन्टर सुरुङ्गा - Driving Center Surunga
22/11/2025
New Batch Starting! 🚗
Join Surunga Driving Center and learn driving the right way.
21/11/2025
ड्राइभिङ सेन्टर सुरुङ्गा - Driving Center Surunga
📞 9814900756/9843961707
🔎 कनकाई पुल,सुरुङ्गा
20/11/2025
“Start your driving journey with confidence. Surunga Driving Center offers easy and friendly training for all levels. Join now and learn to drive the right way.”
Driving center surunga 🚘
dhanushkoti roada ( Surunga ) 🛣️
09/11/2025
ड्राईभिङ्ग सेन्टर सुरुङ्गा एण्ड दोमुखाका संचालक सुर्य चम्लागाई ज्यु लाई जन्मदिनको अवसरमा विशेष शुभकामना । सधैं प्रेरणा दिने र सहयोगी भावना भएका तपाईंको जीवनमा माया, सम्मान र खुशीका फूलहरू फुल्दै रहून्। ड्राईभिङ्ग सेन्टर सुरुङ्गा एण्ड दोमुखालाई सफलता र प्रगतिको नयाँ शिखरमा पुर्याउनुहोस्।🙏
जन्मदिनको शुभकामना !❤️🥳
29/09/2025
२०८२ सालको विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा समस्त हाम्रा विद्यार्थी बर्ग,कर्मचारी लगायत देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा,दाजुभाई, दिदिबहिनि शुभचिन्तक माहनुभावहरुमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।❤️🙏
- ड्राइभिङ सेन्टर सुरुङ्गा - Driving Center Surunga
अब नेपाल सरकार बाट अनुमती प्राप्त बिगत १६ बर्षको अनुभव सहित हलुका सवारी चालक तालिम प्रदान गर्दै आईरहेको हाम्रो यस ड्राईभिङ सेन्टर सुरुङ्गा मार्फत आझै गाडि चलाउन दक्ष बनी लाईसेन्स निकालने सपना लाई वास्तविक्ता बनाउनुहोस ।🙏🙏
अफर ! अफर !! अफर !!
कक्षा १२ को परीक्षा दिएर फुर्सदमा हुनुहुन्छ ? अब समय हो सीप विकास गर्ने!
त्यसैले 🚗 ड्राइभिङ सेन्टर सुरुङ्गा ल्याउँदैछ:
🔖 कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूका लागि ४०% छुट – विशेष अफर !
हाम्रा बिशेषताहरु
📚 अनुभवी प्रशिक्षक
🚦 ट्रायल पासको तयारी
🚗 सुरक्षासहितको ड्राइभिङ अभ्यास
👉 अफर सीमित समयका लागि!
📞 जानकारीको लागि तुरुन्त सम्पर्क गर्नुहोस्: 9814900756
📍 कन्काई नगरपालिका–३, सुरुङ्गा, झापा
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Surunga
Jhapa District