31/07/2026
आज मिति २०८२-०४-१५ गते शुक्रवार ९ औ पुण्य तिथिका दिन हाम्रो यस जनज्योति आधारभुत विद्यालयका आदरणीय शिक्षक श्री जीवन कुमार धमलाको पुजनीय पिता एवम् हाम्रा अग्रज अभिभावक स्व. ईन्द्र प्रसाद धमलाको बैकुण्ठ वासको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दै विद्यालय परिवार ।
यस शोकको दु:खद घडीमा रहनु भएका परिवार, आफन्तजन तथा इष्ट्मित्रमा दु:ख सहन गर्ने शक्ति एवं धैर्यधारणा इश्वरले प्रदान गरुन भन्ने कामना गर्दछौ ।
#विद्यालय_परिवार