ESmart Education

ESmart Education eSmart Education Foundation is one of the best inclusive computer training institutes in Damak, Nepal.

Our professional IT Training and Development center has been employing experts in this field to impart professional education.

इन्द्रजात्राको शुभकामना !!!!इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,  दोलखालगायतका स्थानमा वर्षा र सहकालका...
09/09/2022

इन्द्रजात्राको शुभकामना !!!!
इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।
इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।

01/09/2022
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०७९ सालको हार्दिक मंगलमय शुभकामना !
30/08/2022

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०७९ सालको हार्दिक मंगलमय शुभकामना !

कृष्ण जन्माष्टमी को सुवर्ण अवसरमा सबैलाई माया र उत्साहको शुभकामना
19/08/2022

कृष्ण जन्माष्टमी को सुवर्ण अवसरमा सबैलाई माया र उत्साहको शुभकामना

CTEVT अन्तरगतको प्राबिधिक शिक्षा अब दमक, कमल र गौरादहमा क्रमस Pre- Diploma १८ महिने र Diploma ३ बर्षे कोर्षहरू भद्रकाली ...
18/08/2022

CTEVT अन्तरगतको प्राबिधिक शिक्षा अब दमक, कमल र गौरादहमा क्रमस Pre- Diploma १८ महिने र Diploma ३ बर्षे कोर्षहरू भद्रकाली मा.वि., डोरामारी मा.वि., प्रदेश प्राबिधिक कलेज, दमक टेक्निकल कलेज र पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान मा अत्मनिर्भर र स्वरोजगार देशको प्राविधिक जनशक्ति बनाउने उदेश्यले SEE मा उत्रिण बिध्यार्थिहरूले पढ्न पाउने छन ।

शिक्षा दमक, कमल र गौरादहमा प्राबिधिक शिक्षा by PurbaSansar August 18, 2022 दमक, भाद्र-२ CTEVT अन्तरगतको प्राबिधिक शिक्षा अब दमक, कमल र गौर...

03/08/2022

Pre-Diploma in Civil/Electrical/Computer Engineering प्रोग्राममा भर्ना खुल्यो !
---
SEE मा D वा E जुनसुकै बिषयगत ग्रेड आएपनि,
GPA 1.6 भन्दा कम आएपनी जो कोहिले पढन सक्ने !
---
प्राविधिक शिक्षा रोजौं, प्राविधिक बनौं !
SEE मा सहभागी भई ग्रेड सिट प्राप्त गरेकाले पढ्न सक्ने।
११/१२ वा माथिल्लो कक्षा पढेर बीचैमा छोडेकाले पनि पढ्न सक्ने।
प्रि डिप्लोमा कोर्स पछि सजिलैसंग स्वरोजगार भन्ने वा रोजगार प्राप्त गर्न सक्ने।

नाग पञ्चमीको शुभकामना
02/08/2022

नाग पञ्चमीको शुभकामना

श्रावण महिनाको पहिलो दिनमा सबैलाई स्वागत छ । आजबाट चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्य विन्दु यस महिनाको सङ्क्रा...
17/07/2022

श्रावण महिनाको पहिलो दिनमा सबैलाई स्वागत छ । आजबाट चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्य विन्दु यस महिनाको सङ्क्रान्ति लाई कर्कट सङ्क्रान्ति भनिन्छ ।
कर्कट सङ्क्रान्ति / लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्वको सबैलाई हार्दिक शुभकामना

Benefits of Hardware and Networking TrainingStudents can obtain following abilities and benefits by undergoing hardware ...
13/07/2022

Benefits of Hardware and Networking Training
Students can obtain following abilities and benefits by undergoing hardware and networking training:
1. Opportunity to become qualified hardware and networking technician and trainer.
2. Demand for Hardware and networking experts are very high.
3. Practical skills are prioritized over theoretical knowledge.
4. Ability to draw a line between the internet and intranet.
5. Creative enhancement of hardware and networking skills
6. Excessive career opportunities in IT job market
7. Learners can start up their own business
We conduct our Hardware and networking training sessions in a very technological environment with sufficient training resources. Therefore, save your seats at the earliest to reserve your seats.
eSmart Education Foundation
Thana Road, Damak 57217
985-2622233

Web Designing Training in Nepal under the counsel of highly qualified web designers. Designing web pages, mock-ups or te...
13/07/2022

Web Designing Training in Nepal under the counsel of highly qualified web designers. Designing web pages, mock-ups or templates is a major stepping stone in augmenting into web development. Provided that, web designing training teaches basic techniques and approach in learning HTML, CSS and Jquery etc. that helps designers in creating fully functional websites.

1. Provides a thorough understanding of modern trends and techniques in professional web designing.
2. Understanding a smarter approach to mock-up and templates.
3. Helps to build and grow your own business in an effective manner.
4. Abundance of career and job opportunities follows.
5. Rewarding choices like freelancing will be available.
6. Kindles creative energy to a great extent.
7. Develops your credibility and professionalism.
8. Good web designers have a high payroll.

eSmart Education Foundation
Thana Road, Damak 57217
985-2622233

त्यस घाँसीले कसरी आज दिए छ अर्तिधिक्कार हो म कन बस्नु न राखि किर्तिभानु जयन्तीको शुभकामना
13/07/2022

त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

भानु जयन्तीको शुभकामना

दमक रोजगार महोत्सव २०७९
30/06/2022

दमक रोजगार महोत्सव २०७९

Address

Thana Road
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when ESmart Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category