18/08/2025
श्रीकृष्ण जमाष्टमी को अवसरमा लिइएका तस्विर हरु।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mechi Montessori Pre- School Mechinagar Jhapa, Education, Gokul Marg, Jhapa District.
18/08/2025
श्रीकृष्ण जमाष्टमी को अवसरमा लिइएका तस्विर हरु।
18/08/2025
School activities
16/02/2025
सवैको नजरमा शुभ भाव, कुशल शिक्षण शैली , सवै प्रति माया सदभाव सहजै प्रकट गर्न अनि विविध कृयाकलाप द्वारा नानिबाबुहरु लाइ खुशी पार्न सक्ने अदभुत ,माया र दयालु स्वभावकी धनी यस विद्यालय Mechi Pathshala Jhapa (Montessoty based school) की शिक्षिका Rishika Rai ज्यु को सु-स्वास्थ्य , दिर्घायु, सुख शान्ति तथा सम्बृद्धिको कामना गर्दै आज पर्न गएको जन्मदिन मा विद्यालय परिवारको तर्फबाट जन्मदिन को शुभकामना व्यक्त गर्दछौ।
25/10/2024
आदरणीय सामाजिक सन्जाल प्रयोगकर्ता, आमाबुवा दाजुभाइ ,साथीभाइ ,दिदिबहिनि, अभिभावक तथा शुभचिन्तक हरुमा विनम्र अनुरोध : vlog Suresh bhattarai को नामबाट youtube channel create गरि समसामयिक विषयहरु, विद्यालयमा नानिबाबुहरुको activities , विभिन्न धार्मिक, सामाजिक गतिविधिहरु, महत्वपुर्ण स्थानहरुको भ्रमण गरिएका video हरु, ओजेलमा परेका नव प्रतिभाहरु, ज्ञानवर्धक तथा महत्वपुर्ण सुचनाहरु जनमानस समक्ष राखि जनचेतनामुलक प्रस्तुतिका लागि यो channel ले काम गर्ने भएकाले हजुरहरु बाट like, share ,comment र suscribe गरि सहयोगको लागि अनुरोध छ।
Students Yoga and fitness section.#fitness @SureshBhattarai123 -Pathshala -primarymontessori Students fitness and yoga time.For admission contact- 9842...
12/07/2021
miss you a lot
01/01/2021
अंग्रेजी नया वर्ष २०२१ तथा टोपी दिवशकाे अवसर मा सबैमा शुभकामना ।
01/01/2021
अंग्रेजी नया वर्ष तथा टोपी दिवशकाे सबैमा शुभकामना
25/12/2020
We wish you a Merry Christmas to all