18/04/2025
अाज अन्तिम हाजिरी ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाल कल्याण मा.वि. गाैरीगञ्ज-१कुञ्जिबारी ,झापा, College & University, Jhapa District.
18/04/2025
अाज अन्तिम हाजिरी ।
18/04/2025
सराेकारहरुमा जानकारी।
13/04/2025
नव वर्ष २०८२ सालकाे उपलक्ष्यमा सम्पूर्ण शिक्षक, वि व्य स पदाधिकारी ,शिक्षक अभिभावक संघ ,विद्यार्थी तथा अभिभावक ज्यूहरूमा हार्दिक मङ्गलमय शुभकाना।
20/03/2025
शैक्षिक सत्र २०८१काे वार्षिक परीक्षा अाजबाट सञ्चालन।
19/02/2025
अाज बालकल्याण मा वि स्काउट ट्रुपद्वारा झापा शिवसताक्षी न पा-११ स्थित सताक्षी धाममा हाइकिङ कार्यक्रम सम्पन्न।
12/02/2025
हिजाे मिति २०८१/१०/२९गते सम्पन्न गा पा स्तरीय विविध क्रियाकलापमा प्रथम र तृतिय स्थान हासिल गर्ने ३जना विद्यार्थी भाइ वहिनी हरुलाई विद्यालयकाे तर्फबाट पुरस्कृत गर्दै यिनीहरु भनेका विद्यालयका गहना हुन्।
05/02/2025
अाज मिति २०८१/१०/२३ गते भएकाे गा पा स्तरीय मा वि तह( कक्षा ९-१२)काे वक्तृत्वकला प्रतियाेगितामा अभ्यास विना पनि तृतीय स्थान हासिल गर्न सफल छात्रा रीना बाेसाकलाई विद्यालय परिवारकाे तर्फबाट हार्दिक बधाई छ।
हाल केही दिनदेखिकाे अविरल वर्षाका कारण
विपदमा परेका मानिसहरुकाे उद्वार कार्यमा खटिन , सहयाेगका लागि खटिन शिक्षक तथा विद्यार्थीहरुमा अनुराेध गर्दै मिति २०८१/०६/१३गते अाइतबार १ दिन मात्र विदा गरिएकाे जानकारी गराइन्छ। अन्य सुचना अाएमा साेहि बमाेजिम हुने जानकारि समेत गराइन्छ।
प्रधानाध्यापक ।
05/09/2024
05/09/2024
अाज श्री बालकल्याण मा विमा २०८१सालकाे तिज विशेष कार्यक्रम।