21/07/2026
कक्षाकोठाभन्दा बाहिरको सिकाइ!!
मबिशा सङ्ग्रौला, विद्यार्थी
+2 होटल म्यानेजमेन्ट अध्ययनका लागि प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट रोजेकोमा म साँच्चिकै गर्व र खुसी महसुस गर्छु।
प्रिमियर कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टमा सिकाइ केवल पाठ्यपुस्तकमा सीमित छैन। प्रत्येक प्रायोगिक कक्षा नयाँ संसारमा प्रवेश गरेजस्तै अनुभव हुन्छ, जहाँ आफ्नै साना हातहरूले साधारण सामग्रीलाई स्वादिष्ट, आकर्षक र आश्चर्यजनक परिकारमा रूपान्तरण गर्ने अवसर पाउँछौँ।
हरेक दिन सिर्जनात्मकता, नयाँ अनुभव र व्यावहारिक सीपले भरिएको हुन्छ, जसले सिकाइलाई अझ रोचक, रमाइलो र जीवनोपयोगी बनाउँछ।
कलेजमा भर्ना हुनुअघि मलाई होटल म्यानेजमेन्ट पढ्न निकै सजिलो होला भन्ने लागेको थियो। तर अहिले आएर यो क्षेत्रमा सफलता हासिल गर्न समर्पण, सिर्जनशीलता, अनुशासन र निरन्तर मेहनत आवश्यक पर्ने रहेछ भन्ने महसुस गरेको छु। प्रत्येक प्रायोगिक कक्षाले मलाई नयाँ कुरा सिकाउँदै आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिइरहेको छ।
धन्यवाद ।
Learning Beyond the Classroom!!
Mabisha Sangraula, Student
I am truly glad that I chose Premier College of Hospitality Management for my +2 Hotel Management journey.
Learning at Premier College of Hospitality Management goes far beyond textbooks. Every practical class feels like stepping into a new world, where our little hands create something magical from simple ingredients to surprising and delicious dishes.
Each day is filled with creativity, new experiences, and valuable skills that make learning exciting and meaningful.
Before joining, I thought Hotel Management would be easy. But now I realize it requires dedication, creativity, discipline, and hard work. Every practical session teaches me something new and helps me grow with confidence.