Bheem Pd Guragain

Bheem Pd Guragain astrological and vastu counseling

नवग्रह र रत्नको सम्बन्ध
03/06/2026

नवग्रह र रत्नको सम्बन्ध

ग्रहा: राज्यं प्रयच्छन्ति–ग्रहा: राज्यं हरन्ति च । ग्रहैः व्याप्तमिदं सर्वं त्रैलोक्यं सभराभरम् (हस्तलिखित ग्र.....

गृहनिर्माण वास्तुशास्त्रको छोटो जानकारी
21/05/2026

गृहनिर्माण वास्तुशास्त्रको छोटो जानकारी

वास्तुशास्त्र पूर्वीय दर्शनको प्राचीन शास्त्र हो । वैदिककालमा यसलाई सत्य वेदको संज्ञा दिइएको थियो । आधुनिक युग.....

यश वर्श विक्रम सम्वत २०८३/०२/०३/ बाट अधिकमास मलमास या  शुरु हुदैछ । के हो त या अधिकमास यसको बारेमा सक्षिप्तमा जानकारी दि...
15/05/2026


यश वर्श विक्रम सम्वत २०८३/०२/०३/ बाट अधिकमास मलमास या शुरु हुदैछ । के हो त या अधिकमास यसको बारेमा सक्षिप्तमा जानकारी दिने कोसिस गर्दछु

असङ्क्रान्तमासोऽधिमासोः स्पूmटः स्यात्
द्विसङ्क्रान्तमासः क्षयाख्यः कदाचित् ।
क्षयः कार्तिकादित्रये नान्यदा स्यात्
तदा वर्षमध्येऽधिमास द्वयं स्यात् ।।
जुन चन्द्रमास संक्रान्तिरहित छ, त्यो अधिकमास हो । यदि एउटा चन्द्रमासमा दुई संक्रान्ति परेमा क्षयमास हुन्छ । त्यो क्षयमास कार्तिक, मार्गशीर्ष, पौष यो तीन मध्ये कुनै एकमा पर्छ, अन्यमा पर्दैन । यस प्रकारले क्षयमास संयुक्तवर्षमा क्षयमास देखि पूर्वका तीनमासहरु मध्ये कुनै एकमा अधिकमास र क्षयमास पछिको तीनमास भित्र एक अधिकमास पर्छ । क्षयमास पर्ने वर्षमा एक क्षयमास र दुई अधिकमास पर्छ । मलमासलाई नपुंसक मास पनि भनिएको छ ।
असङ्क्रान्तो हि यो मासः कदमचित्तिथि वृद्धितः ।
कालान्तरात् समायाति स नपुंसक इष्यते ।।
सूर्य पुरुष हुन् । त्यस मासमा सूर्यको अभाव हुनु नै नपुंसकत्व हो । यो अधिकमास सामान्यतया २ वर्ष १६ दिन ४ घडीमा पर्ने गर्छ ।

"कर्म तपाईको, मार्गदर्शन हाम्रो"
09/05/2026

"कर्म तपाईको, मार्गदर्शन हाम्रो"

Address

Charali Dhimaldhura
Jhapa District

Telephone

+9779841526263

Website

Alerts

Be the first to know and let us send you an email when Bheem Pd Guragain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bheem Pd Guragain:

Shortcuts

Share

Category