Hello Student Education Center
#Education for children deprived of education
#Adult Education
#korean language
#IELTS
#Japanese language
#Tution classes
#Abroad Study
Hurry up this is only for limited time 🏃♂️🏃♂️
for more nformation Contact us 📲
IELTS
KOREAN LANGUAGE
For limited time ⏲️
Hurry up student's 📖
सम्पूर्ण गुरुवर्गहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।
आज तपाईहरुको साथ र सहयोगले हाम्रो HELLO STUDENT EDUCATION CENTRE ले छोटो समयमा लामो छलाङ पार गरेकाे छ। तपाईँहरूको यो समर्थनलाई हामी हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
हामी सधैँ झैँ तपाईँहरूको सेवामा तत्पर छौँ। 🙏
स्कुल लेभलको विद्यार्थीलाई गणित विषयको ट्युसन पढाउन सक्ने शिक्षक आवश्यक परेको हुँदा इच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला।
सम्पर्क:९८४५४९९९६२,९८२५९८५२१७
20/04/2025
अब पैसै नतिरी इटाली पढन जाउँ🚶🏃
भिसा पछि प्रतेक वर्ष खान बस्नको लागि १०, ११ लाख सम्म पैसा पाइने
अब पनि 𝘼𝙋𝙋𝙇𝙔 गर्नु ढिला भयो भने अर्को 𝙄𝙉𝙏𝘼𝙆𝙀 पर्खिनु पर्ने हुन्छ।
Deadline April last...
𝘼𝙥𝙥𝙡𝙮 𝙩𝙝𝙧𝙤𝙪𝙜𝙝 𝙊𝙡𝙙 𝙖𝙣𝙙 𝙀𝙭𝙥𝙚𝙧𝙞𝙚𝙣𝙘𝙚 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙘𝙮, 𝙬𝙝𝙞𝙘𝙝 𝙝𝙖𝙨 𝙗𝙚𝙚𝙣 𝙞𝙣𝙫𝙤𝙡𝙫𝙚𝙙 𝙞𝙣 𝙩𝙝𝙚 𝙄𝙩𝙖𝙡𝙮 𝙋𝙧𝙤𝙜𝙧𝙖𝙢 𝙨𝙞𝙣𝙘𝙚 2021.
𝘿𝙤𝙣❜𝙩 𝙗𝙚 𝙇𝙖𝙩𝙚, 𝙩𝙤 𝙗𝙤𝙤𝙠 𝙮𝙤𝙪𝙧 𝙨𝙚𝙖𝙩𝙨 𝙉𝙤𝙬
𝙋𝙪𝙗𝙡𝙞𝙘 𝙐𝙣𝙞𝙫𝙚𝙧𝙨𝙞𝙩𝙮 𝘼𝙥𝙥𝙡𝙞𝙘𝙖𝙩𝙞𝙤𝙣𝙨 𝙖𝙧𝙚 𝙤𝙣𝙜𝙤𝙞𝙣𝙜
𝘾𝙪𝙧𝙧𝙚𝙣𝙩𝙡𝙮, 𝙬𝙚 𝙖𝙧𝙚 𝙖𝙥𝙥𝙡𝙮𝙞𝙣𝙜 𝙛𝙤𝙧 𝘽𝙖𝙘𝙝𝙚𝙡𝙤𝙧❜𝙨 𝙖𝙣𝙙 𝙈𝙖𝙨𝙩𝙚𝙧❜𝙨 𝘿𝙚𝙜𝙧𝙚𝙚 𝘾𝙤𝙪𝙧𝙨𝙚𝙨
𝙒𝙚 𝙒𝙞𝙡𝙡 𝙂𝙪𝙞𝙙𝙚 𝙩𝙝𝙚 𝙥𝙧𝙤𝙘𝙚𝙨𝙨 𝙫𝙞𝙧𝙩𝙪𝙖𝙡𝙡𝙮 𝙤𝙧 𝙁𝙖𝙘𝙚 𝙩𝙤 𝙁𝙖𝙘𝙚
✨ 𝙐𝙣𝙗𝙚𝒂𝙩𝒂𝙗𝙡𝙚 𝘼𝙙𝙫𝒂𝙣𝙩𝒂𝙜𝙚𝙨 𝖋𝙤𝙧 𝙎𝙩𝙪𝙙𝙚𝙣𝙩𝙨:
💰 𝙐𝙥 𝙩𝙤 €8000 𝘾𝒂𝙨𝙝 𝘼𝖋𝙩𝙚𝙧 𝙑𝙞𝙨𝒂
🇳🇵 𝘼𝙡𝙡 𝙋𝙧𝙤𝙘𝙚𝙨𝙨𝙚𝙨 𝙃𝒂𝙣𝙙𝙡𝙚𝙙 𝙞𝙣 𝙉𝙚𝙥𝒂𝙡
📝 𝙄𝙀𝙇𝙏𝙎/𝙋𝙏𝙀/𝘿𝙪𝙤𝙡𝙞𝙣𝙜𝙤 𝙊𝙥𝙩𝙞𝙤𝙣𝒂𝙡
✅ 𝙃𝙞𝙜𝙝 𝙑𝙞𝙨𝒂 𝙎𝙪𝙘𝙘𝙚𝙨𝙨 𝙍𝒂𝙩𝙚
⏳ 𝙂𝒂𝙥 𝙔𝙚𝒂𝙧𝙨 𝘼𝙘𝙘𝙚𝙥𝙩𝙚𝙙: 5 𝙩𝙤 9 𝙮𝙚𝒂𝙧𝙨
📈 𝙇𝙤𝐰 𝙂𝙋𝘼/𝙋𝙚𝙧𝙘𝙚𝙣𝙩𝒂𝙜𝙚 𝘼𝙘𝙘𝙚𝙥𝙩𝙚𝙙
🌍 𝙎𝙘𝙝𝙚𝙣𝙜𝙚𝙣 𝙑𝙞𝙨𝒂
📞 𝘾𝙤𝙣𝙩𝒂𝙘𝙩 𝙐𝙨 𝙏𝙤𝙙𝒂𝙮:
𝙋𝙝𝙤𝙣𝙚: 9845499962,9825985217
9827935280
👉 𝘼𝙥𝙥𝙡𝙮 𝙉𝙤𝐰!
𝙇𝙞𝙢𝙞𝙩𝙚𝙙 𝙎𝙚𝒂𝙩𝙨 𝘼𝙫𝒂𝙞𝙡𝒂𝙗𝙡𝙚!
language
नव वर्षको पावन अबसरमा सम्पूर्ण नेपाली अभिभावक,शिक्षक ,विद्यार्थी,दाजुभाई तथा दिदीबहिनीहरुमा शुख,शान्ति,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
नव वर्ष २०८२ को अवसरमा आयोजित शैक्षिक मेला–२०८१/२०८२ मा सहभागी भइ साथ, समर्थन र मायाले कार्यक्रमलाई सफल पारिदिनु हुने सम्पूर्ण अभिभावक, शिक्षकवृन्द, गुरुवर्ग र प्यारा विद्यार्थीहरूलाई Hello Student Education Center परिवारबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
हाम्रो संस्थाले आफ्नो सेवा सँगै गाउँ समाजमा भएको समस्यालाई मध्यनजर गरी सामाजिक कार्यमा पनि हात अगाडि बढाइसकेको छ।
हाम्रो सामाजिक सेवाहरू:
१. प्रौढ शिक्षा
२. शिक्षाबाट वञ्चित बालबालिकालाई निःशुल्क शिक्षा
३. १० वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क ट्युसन
साथै:
IELTS, Korean Language, Japanese Language, Abroad study नर्सरी लेभलदेखि मास्टर लेभलसम्मका सम्पूर्ण विषयका ट्युसन लगायतका सेवालाई निरन्तरता दिंदै आएका छौं।
हामी सधैं तपाईंहरूको शैक्षिक यात्रामा साथ रहनेछौं।
धन्यवाद!
थप जानकारीको लागि
ठेगाना:बिर्तामोड २ रामचोक झापा (मोहनमाया स्कुल पछाडि)
सम्पर्क:९८४५४९९९६२,९८२७९३५२८०,९७०९५५२०३६
14/04/2022
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Jhapa District