30/05/2020
अत्यन्त जरुरी सुचना
यो विषम परिस्थितिका बाव्जुत पनि विद्यार्थीको भविस्यलाई निहालेर हामी विद्यालय परिवारले के कसरी कक्षा सन्चालन गर्ने सन्दर्भमा थुप्रै छल्फल गरि निर्णय निकालेका छौ ।भोलि देखि कक्षा १० को कक्षा ठिक १० बजे अर्थात् बिद्यालय लाग्ने समयमा Zoom App द्वारा अन्तर्कृयात्मक तरिकाले गराइने सबैमा जान्कारी गराइन्छ ।कक्षा १० मा पुग्नु भएका प्यारा भाइ बहिनीहरुलाई Zoom App आफ्नो मोबाईलमा हालेर बस्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ ।
नोट : Zoom App मा आफ्नो नाम हल्ने
क्रममा जे पायो त्यै हल्ने विद्यार्थीलाई
कक्षामा सम्लग्न गराइने छैन ।कृपया
सबैले आफ्नो आफ्नो नाम राखिदिनु
होला।कक्षामा सम्लग्न हुने कोड भोलि
कक्षा सुरु हुने केही बेर अगि येहि पेजमा
हालिने छ । धन्यवाद !!
हामी संगै रहनु होला
हिमालय ईंग्लिश बोर्डिङ स्कुल
भद्रपुर-७ झापा