JAK Studio & Music Academy

JAK Studio & Music Academy Contact us for Vocal Classes offline/online both
And
song recording/arrange/mix/Master
Contact : 9814903066

04/09/2026

सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
​यस पावन अवसरमा JAK Studio & Music Academy का प्रतिभाशाली विद्यार्थीहरूको सुरिलो आवाजमा सुसज्जित जन्माष्टमी विशेष कभर गीत प्रस्तुत गरेकाछौँ। भगवान श्री कृष्णको भजन सुनेर आशीर्वाद लिनुहोला।
​जय श्री कृष्ण!

02/09/2026

"Wishing the happiest birthday to the sweetest little star, Riyana! May your day be as joyful as your favorite song. 🎈🎉"

Happy Birthday to one of my most dedicated students, Bidhan Ghimire! 🎂🎉Keep chasing your passion, working hard, and hitt...
28/08/2026

Happy Birthday to one of my most dedicated students, Bidhan Ghimire! 🎂🎉
Keep chasing your passion, working hard, and hitting every goal you set for yourself. Wishing you a fantastic year ahead filled with great music, growth, and endless success! Keep shining! 🙌✨

25/08/2026

द भ्वाइस किड्स सिजन ५ को ग्रान्ड फिनालेमा प्राञ्जलको उत्कृष्ट र धमाकेदार प्रस्तुति! प्राञ्जलले 'द भ्वाइस किड्स'को उपाधि नजिते पनि लाखौँ मानिसको मुटुमा ठाउँ बनाएका छन्। जिन्दगीको यात्रा भर्खर सुरु भएको छ, जित-हारभन्दा माया ठूलो हो।

हेरेर प्रतिक्रिया दिनुहोला। ❤️

24/08/2026

हाम्री सानी अनि प्रतिभावान छात्रा प्रनिसा रिजाल हार्मोनियममा राग भूपाली प्रस्तुत गर्दैछिन्। उहाँको यो मीठो प्रस्तुति हेरेर प्रतिक्रिया दिनुहोला।
यदि तपाईं वा तपाईंको नानीबाबुहरू पनि शास्त्रीय संगीत, हार्मोनियम, गायन वा अन्य वाद्यवादन सिक्न इच्छुक हुनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्!
🎵 JAK Studio & Music Academy
📍 ठेगाना: मेचीनगर -10, धुलाबारी, मस्जिद छेउ।
📞 सम्पर्क नं: 981-4903066
📩 Direct Message (DM) गरेर पनि आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ।

24/08/2026

Song : Raatko Pachhyauri
Lyrics/music : Tseten Sherpa
Vocal : Tseten Sherpa
Female aalap : Sheetal Tamang
Flute : Mitra Magar Raika
Chaturangi : Roshan sharma
Tabla : Sagar Shah
Arrange/Record/mix/master : Jamir Ali ( Jak studio )

Releasing soon
Stay tuned.....

Happy birthday to our amazing student Ashim Pradhan ! 🎉 . We are so grateful for your bright spirit and the joy you brin...
17/08/2026

Happy birthday to our amazing student Ashim Pradhan ! 🎉 . We are so grateful for your bright spirit and the joy you bring to our academy. We can't wait to see all the wonderful musical journeys you'll embark on. Keep shining and enjoying every moment!

08/08/2026

अति नै गर्व र खुसीको क्षण! "JAK Music Academy" का प्रतिभावान विद्यार्थी "Pranjal Dhungel" "THE VOICE KIDS SEASON 5" को 'ग्रान्ड फिनाले' (Grand Finale) मा प्रवेश गर्न सफल हुनुभएको छ।
प्राञ्जललाई यहाँसम्म पुर्‍याउन धेरै धेरै भोट,माया र साथ दिनुहुने सम्पूर्ण आदरणीय दर्शक, शुभचिन्तकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हजुरहरूकै निरन्तर माया र सहयोगले गर्दा नै प्राञ्जल आज यो उचाइमा पुग्न सफल हुनुभएको हो।
अब पालो प्राञ्जललाई विजेता बनाउने! फिनालेमा पनि यहाँहरूको अझ धेरै माया, आशीर्वाद र भोटको अपेक्षा राखेका छौँ।

हाम्रा प्रतिभाशाली विद्यार्थी प्राञ्जल ढुङ्गेल (Pranjal Dhungel) आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति दिँदै The Voice Kids...
06/08/2026

हाम्रा प्रतिभाशाली विद्यार्थी प्राञ्जल ढुङ्गेल (Pranjal Dhungel) आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति दिँदै The Voice Kids Season 5 को सेमिफाइनल (Semi-Final) मा प्रवेश गर्न सफल भएका छन्!
​प्राञ्जललाई फाइनलसम्म पुर्‍याउन र विजेता बनाउन अब तपाईँहरू सबैको अझ धेरै माया, आशीर्वाद र भोटको खाँचो छ।
​भोट गर्ने तरिका:

National Voting :poster मा दिइएको 'Khalti' QR कोड स्क्यान गरेर भोट गर्नुहोस्।

​International Voting: Direct phone camera बाट QR कोड स्क्यान गरी भोट गर्न सक्नुहुनेछ।

National/International Voting मा समस्या भए तेस्रो QR कोडमा स्क्यान गरी भोट गर्न सक्नुहुनेछ ।

सबैले प्राञ्जललाई धेरै भन्दा धेरै भोट गर्नुहोला! ❤️🙏

02/08/2026

तपाईंहरू सबैको अगाध माया, साथ र अमूल्य भोटको कारणले नै आज हाम्रो "JAK Music Academy" का प्रतिभाशाली विद्यार्थी "प्राञ्जल ढुंगेल" 'The Voice Kids S5' को " (Semi-Final) सम्मको उत्कृष्ट यात्रा तय गर्न सफल भएका छन्। यहाँहरू सम्पूर्णमा हृदयदेखि नै धेरै-धेरै धन्यवाद व्यक्त गर्दछौँ! 🙏❤️
तर, सांगीतिक यात्रा अझै सकिएको छैन! अब उनलाई (Final Round)सम्म पुर्याउनका लागि तपाईंहरूको अझ ठूलो माया, आशीर्वाद र भोटको आवश्यकता परेको छ।
'The Voice Kids S5' मा "प्राञ्जल ढुंगेल" लाई निरन्तर भोट गरेर यो सांगीतिक यात्रालाई थप उचाइमा पुर्याउनुहुन सम्पूर्ण संगीतप्रेमी तथा शुभचिन्तकहरूमा हार्दिक विनम्र अनुरोध गर्दछौँ।
तपाईंको एउटा अमूल्य भोटले उनको सपना पूरा गर्न सक्छ! यो पोस्ट शेयर गरेर सबैसमक्ष पुर्याइदिनुहोला।

Address

Mechinagar 10, Dhulabari
Jhapa District
57207

Alerts

Be the first to know and let us send you an email when JAK Studio & Music Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to JAK Studio & Music Academy:

Shortcuts

Share