हाजिरीजवाफ प्रतियोगिता
२०८३/०२/१३
Shanischare Sec. School शनिश्चरे माध्यमिक विद्यालय
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanischare Sec. School शनिश्चरे माध्यमिक विद्यालय, Education, Arjundhara-08, Jhapa, Jhapa District.
18/05/2026
यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना खुलिसकेको छ। यस सत्रबाट विद्यालय बसको ब्यवस्था गरिएको छ।
प्रधानाध्यापक
9861012838
धन्यवाद विर्तामोड झापा पेजलाई
हाम्रो विद्यालयाट SEE 2082 मा उत्कृष्ट
GPA 4.00 ल्याउने Nischal Khatiwada लाई बधाई ।
SEE 2082 मा non- graded भएका सम्पुर्ण विद्यार्थीहरू भोलि २०८३/०२/०४ गते विद्यालयमा उपस्थित हुनका लागि सूचना गरिएको छ। समय : बिहान ७:०० बजे।
सूचना ! सूचना !! सूचना !!!
SEE 2082 मा नियमित तर्फबाट परीक्षा लेखी Non graded भएका परीक्षार्थीहरुले २०८३/०२/१३ गते भित्रमा पूरक परीक्षा फर्म भर्न सूचना गरिएको छ।
15/05/2026
टाढाबाट आउने विद्यार्थीहरुलाई यातायातको व्यवस्था गरिएको छ ।
14/05/2026
11/05/2026
झापाका १५ पालिकाबीचमा भएको हाजिरीजवाफ प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको तर्फबाट प्रतिनिधित्व गर्दै शनिश्चरे माविका स्वप्निलनयन सुबेदी, स्तुति कट्टेल र लक्ष्मी माविकी हेलिना ढुङ्गेलले चौथो स्थान हासिल गर्न सफल भएका छन । सबैलाई हार्दिक बधाई ।
सूचना ! सूचना !! सूचना !!!
बस सञ्चालन सम्बन्धमा छलफल गर्न भोलि मिति २०८३/०१/२९ गते बिरिङ खोला पारिका अभिभावकलाई विद्यालयमा बिहान ११:०० बजे उपस्थितिका लागि अनुरोध छ।
भोलि मिति २०८३/०१/२८ देखि विद्यालय समय बिहान १०:०० बजे रहेको सूचना गरिएको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Arjundhara-08, Jhapa
Jhapa District
Opening Hours
| Monday | 06:30 - 16:00 |
| Tuesday | 06:30 - 16:00 |
| Wednesday | 06:30 - 16:00 |
| Thursday | 06:30 - 16:00 |
| Friday | 06:30 - 16:00 |
| Sunday | 06:30 - 16:00 |