Shree Gyanodaya Secondary school

Shree Gyanodaya Secondary school "समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान" official page: Shree Gyanodaya Secondary school

विद्यालयमा कार्यर त शिक्षक द्वय टिकादेवी पोखरेल र दिलकुमारी महत्व म्याडमको जन्मदिन को पावन अवसरमा उहाँहरूको सुस्वास्थ्य ...
24/08/2026

विद्यालयमा कार्यर त शिक्षक द्वय टिकादेवी पोखरेल र दिलकुमारी महत्व म्याडमको जन्मदिन को पावन अवसरमा उहाँहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामना एवं शैक्षिक उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दिक शुभकामना।

ज्ञानोदय माविकी शिक्षक   सरु पौडेल मेडमलाई जन्मदिनको धेरै धेरै शुभकामना ।🎉💐🎂♥️💐
17/08/2026

ज्ञानोदय माविकी शिक्षक सरु पौडेल मेडमलाई जन्मदिनको धेरै धेरै शुभकामना ।🎉💐🎂♥️💐

आज जन्मदिन भएका हाम्रा  विद्यार्थी सारिमा कृषा र सवनमलाई जन्म दिनको धेरै धेरै  शुभकामना व्यक्त गर्दछौँ।🎉💐💐
13/08/2026

आज जन्मदिन भएका हाम्रा विद्यार्थी सारिमा कृषा र सवनमलाई जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ।🎉💐💐

कक्षा ७ मा अध्ययनरत सब्रिना रिजालको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभका...
12/08/2026

कक्षा ७ मा अध्ययनरत सब्रिना रिजालको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।🎂🎉💐

12/08/2026

पञ्च वर्षीय विद्यालय सुधार योजना निर्माण कार्यक्रम !

आज विद्यालयमा पञ्च वर्षीय विद्यालय सुधार योजना निर्माण कार्यशाला सञ्चालन भई रहेको छ।
12/08/2026

आज विद्यालयमा पञ्च वर्षीय विद्यालय सुधार योजना निर्माण कार्यशाला सञ्चालन भई रहेको छ।

आज स्काउट प्रशिक्षकबाट आज ज्ञानोदय माविका विद्यार्थीहरुलाई पहिलो स्काउट प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
08/08/2026

आज स्काउट प्रशिक्षकबाट आज ज्ञानोदय माविका विद्यार्थीहरुलाई पहिलो स्काउट प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

आज विद्यालयमा स्काउट समिति गठन गर्नका लागि अभिभावक सँग छलफल कार्यक्रम सम्पन्न भयो ।
06/08/2026

आज विद्यालयमा स्काउट समिति गठन गर्नका लागि अभिभावक सँग छलफल कार्यक्रम सम्पन्न भयो ।

शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन
31/07/2026

शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन

29/07/2026

यस ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष ,सामाजिक व्यक्तित्व श्री कविराज थापा ज्यूकी श्रीमती स्व. चन्द्रकला थापा ज्यूको असामयिक निधनले विद्यालय परिवार मर्माहत भएको छ। यस दु:खद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सपिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
विद्यालय परिवार!

Address

Jawalakhel
KAWASOTI-8

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Alerts

Be the first to know and let us send you an email when Shree Gyanodaya Secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyanodaya Secondary school:

Shortcuts

Share

Category