Safe english boarding school

Safe english boarding school SEBS is located in Bagmati-3, Sarlahi : 3 km south to mahendra highway.

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,बन्दैन मुलुक दुईचार सपूत मरेर नगए!देशको लागि ज्यान दिने महान सहिदहरुप्रती हार्दिक  ...
29/01/2025

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए!
देशको लागि ज्यान दिने महान सहिदहरुप्रती हार्दिक श्रद्धासुमन्!🙏
सहिद दिवसको शुभकामना!💐

बुद्ध जयन्तिको सम्पूर्णमा शुभकामना ♥️🤞
23/05/2024

बुद्ध जयन्तिको सम्पूर्णमा शुभकामना ♥️🤞

नयाँ बर्ष २०८१ काे सबैलाई सुभकामना 🎊♥️
13/04/2024

नयाँ बर्ष २०८१ काे सबैलाई सुभकामना 🎊♥️

𝗖𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 🎉🥳𝗡𝗲𝘅𝘁 𝘀𝘁𝗼𝗽: 𝘀𝗲𝗺𝗶 𝗳𝗶𝗻𝗮𝗹🔥अब भोलिको १६औं  टीका स्मृति   फुटबल  शिशु प्रज्ञा सदन हरिऔन/ सेफ बिच सेमि फाइनल ...
05/03/2024

𝗖𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 🎉🥳
𝗡𝗲𝘅𝘁 𝘀𝘁𝗼𝗽: 𝘀𝗲𝗺𝗶 𝗳𝗶𝗻𝗮𝗹🔥
अब भोलिको १६औं टीका स्मृति फुटबल शिशु प्रज्ञा सदन हरिऔन/ सेफ बिच सेमि फाइनल हुँदै ।।

आजको १६ औं टीका स्मृति फुटबलमा सर्लाही एम्बिसन स्कुल हरिओनलाई पछि पार्दै सेफ इ. स्कुल बागमतीले जित हासिल पारेको छ। बधाई ...
01/03/2024

आजको १६ औं टीका स्मृति फुटबलमा सर्लाही एम्बिसन स्कुल हरिओनलाई पछि पार्दै सेफ इ. स्कुल बागमतीले जित हासिल पारेको छ। बधाई सम्पुर्ण खेलाडी भाइहरुलाइ आगामी खेलको लागि अग्रिम शुभकामना ।

26/02/2024
हार्दिक निमन्त्रणा ।।।।।
23/02/2024

हार्दिक निमन्त्रणा ।।।।।

Happy Dashai, tihar and chhath to everyone ♥️
17/10/2023

Happy Dashai, tihar and chhath to everyone ♥️

बिश्वकर्मा बाबाले सबैको रक्षा गरून्।
18/09/2023

बिश्वकर्मा बाबाले सबैको रक्षा गरून्।

श्री कृष्ण जन्माष्टमीकाे सबैलाई शुभकामना♥️
05/09/2023

श्री कृष्ण जन्माष्टमीकाे सबैलाई शुभकामना♥️

मिति २०८०/०५/०१ गतेका दिन त्रैमासिक  परिक्षाको परिक्षाफल प्रकाशनको गरीएको छ ।  सम्पूर्ण विद्यार्थीहरुलाई बधाई छ ।
19/08/2023

मिति २०८०/०५/०१ गतेका दिन त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशनको गरीएको छ । सम्पूर्ण विद्यार्थीहरुलाई बधाई छ ।

Address

Bagmati/3
Janakpur

Telephone

+9779854037203

Website

Alerts

Be the first to know and let us send you an email when Safe english boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Safe english boarding school:

Shortcuts

Share

Category